शिक्षा अधिकृतलाई कालोमोसो

२०७३ असार १३ गते, सोमबार

काठमाडौँ , १३ असार । नेकपा माओबादी पाल्पाले हिजो जिल्ला शिक्षा कार्यलय पाल्पाका एक बरिष्ठ अधिकृत रेशमलाल न्यौपाने लाई कालोमोसो दलेको छ ।
अधिकृत रेशमलाल न्यौपानेले करार शिक्षक नियुक्ति गर्दा मोटो रकम कमिशन खाने गरेको , शिक्षक सरुबा बढुवामा ब्यापक आर्थिक भष्ट्रचार र कमिशन खाएको , राजनितिक पहुचको आधारमा शिक्षकलाई दुर्गम र सुगम ब्यबहार गरेकोले कालोमोसो दल्नु परेको माओबादी पाल्पाले पर्चा मार्फत जानकारी गराएको छ ।

प्रतिक्रियाहरु