आज विश्व पृथ्वी दिवस

२०७२ बैशाख ९ गते, बुधबार

काठमाडौं, ९ वैशाख । आज विश्व पृथ्वी दिवस । नेपाल सहित संसारभर विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ । नेपालमा वातावरणको क्षेत्रमा काम गर्ने संघ सस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन ।सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पहिलो पटक पृथ्वी दिवस मनाएको थियो । तर पछि सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस अप्रिल २२ तारखिमै विश्वभर मनाइन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार