यातायात व्यवसायी महासंघमा निर्वाचन हुदै

२०७१ भाद्र १९ गते, बिहीबार


काठमाडौ , १९ भदौ । चितवनमा जारी नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको चौथो महांधिवेशनमा नयां नेतृत्व छनौटकालागी आज मतदान हुँदै छ ।
नेपाली कांग्रेस एकीकृत माओवादीको समिकरणमा दिनेश भण्डारी एमालेबाट केदार खत्री क्षेत्रीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । ७५ पदकालागी झण्डै ३ सय बढीको उम्मेदवारी परेको छ । मतदान विहान ११ बजेपछि सुरुहुने छ । महाधिबेशनमा १५ सय प्रतिनिधी सहभागि छन् ।

प्रतिक्रियाहरु