गुगलको ‘एडभान्स भ्वाइस’ र्सार्वजनिक

२०७० कार्तिक २३ गते, शनिबार


काठमाडौँ । गुगलले अहिलेसम्मकै सबैभन्दा ठूलो एडभान्स भ्वाइस र्सार्वजनिक गरेको छ । यो नयाँ फिचर आज आइओएस डिभायसमा उपलब्ध छ । यसमार्फ् आफूलाई चाहिने जानकारी लिन टाइप नगरी बोलेर नै खोज्न सकिने छ । तपाईंले काठमाडौँको मौसम जानकारी माग्नु भो भने यसले सजिलै बताइदिनेछ । तपाईंले गुगुललाइ सोध्ने भाषा सबैभन्दा छोटो र शिष्ट हुनु अनिवार्य छ । गुगल टेक्नोलोजिका एक्र्सपर्ट माइकलले तपाई लण्डनमा भएर पेरिसमा डि्रक अर्डर गर्न चाहनुहुन्छ भने यसको प्रयोग गर्न सकिने बताएका छन् । साथै गुगलले एप्पलको सिरी एप्सभन्दा निकै तीव्र र सबै जानकारी एडभान्स भ्वाइसबाट लिन सकिने दाबी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार