कारबाहीको कुरा हास्यास्पद : प्रकाण्ड

२०७१ मंसिर २ गते, मंगलवार


काठमाडौं । नेकपा – माओवादीका पोलिटब्यूरो सदस्य खडगबहादुर विश्वकर्मा ‘ प्रकाण्ड ‘ले पार्टी अध्यक्ष्य मोहन बैद्य र महासचिब रामबहादुर थापाले पार्टी केन्द्रय समितिको निर्णय भन्दै जारी गरेको विज्ञाप्ति प्रति असन्तुस्टी ब्यक्त गरेका छन् । आज बिहान कान्तिपुर टेलिभिजनसग कुरा गर्दै प्रकाण्डले उक्त असन्तुस्टी ब्यक्त गरेका हुन्।पार्टी नीति र बिधिमा अघि नबढे पछि आफुहरुले कार्यकर्ताहरुसग अन्तरक्रिया गरेको बिषयलाई बग्याएर नेतृत्वले कारबाहीको कुरा गर्नु लज्जास्पस्द भएको उनले बताए।माओवादी पार्टी माओवादी नै भएर अगाडी बढ्नु पर्ने र त्यसैका निम्ति आफुहरु लागि परेको नेता प्रकाण्डको ठोकुवा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु