राजनीति

एमालेको पोलिटब्यूरो बैठक जारी

काठमाडौ, २५ चैत । नेकपा एमालेको मंगलबारदेखि चलिरहेको पोलिटब्युरो बैठक आज पनि जारी रहनेछ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहने बताइएको छ । हिजो पनि सदस्यले आफ्ना धारणा र सुझाव राखेका थिए । बैठकमा बोल्ने नेताहरूले सरकारको काम प्रभावकारी हुनुपर्ने, प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणको ऐतिहासिकतालाई कायम […]

२०७२ चैत्र २५ गते, बिहीबार

ईयूले गल्ती सच्यायो

काठमाडौं, २४ चैत । ईयूले गल्ती सच्याउँदै पुन नेपालको संविधानलाई स्वागत गरेको छ । नेपालको संविधान अपूर्ण रहेको भारत–ईयू संयुक्त विज्ञप्तिपछि विवादमा तानिएको ईयूको तर्फबाट राजदूत रिन्छे टेरिन्क मंगलबार परराष्ट्र मन्त्रालय पुगेर आफूहरुको पुरानै अडान कायम रहेको जनाएकी हुन् । युरोपियन युनियन (ईयू) ले नेपालमा संविधान जारी भएलगत्तै स्वागत गरेको पुरानै अडानमा रहेको प्रष्टिकरण दिएको […]

२०७२ चैत्र २४ गते, बुधबार

संसदीय दलको नेतामा देउवा पौडेल भिड्दै

काठमाडौं, २३ चैत । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले मनोनयन दर्ता गरेका छन । संसदीय दलको नेताका लागि मतदान बुधबार बिहान ११ बजेदेखि २ बजेसम्मका लागि तोकिएको छ । पार्टी महाधिवेशनको सभापतिमा प्रतिस्पर्धा गरेका सभापति देउवा र वरिष्ठ नेता पौडेल एक महिना पुग्दा–नपुग्दै फेरि अर्को चुनावमा […]

२०७२ चैत्र २३ गते, मंगलवार

एमाले स्थायी समितिको बैठक बस्दै

काठमाडौ, २३ चैत । नेकपा एमालेको पोलिटब्युरोको बैठक आज देखि पार्टी केन्द्रीय कार्यालय, धूम्बाराहीमा बस्दैछ । त्यसअघि पार्टीको सचिवालय र स्थायी समितिको बैठक बालुवाटारमा बस्नेछ । आउने चैत २७–३० मा काठमाडौँमा केन्द्रीय कमिटीको बैठक तय गरिएकाले त्यसका एजेण्डा तय गर्न पोलिटब्युरो बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । ३२ वटा केन्द्रीय […]

२०७२ चैत्र २३ गते, मंगलवार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानमा आवश्यक संशोधन गर्न बैठक आह्वान गरेका छन । दलको बैठकले विधानमा संशोधन गरेपछि केन्द्रीय कार्यसमितिले त्यसको अनुमोदन गर्नुपर्ने हुन्छ । त्यसैले सोही कार्यका लागि केन्द्रीय समितिको बैठक पनि आजै बोलाइएको छ । दलको बैठक सकिएलगत्तै केन्द्रीय कार्यसमितिको बैठक बस्ने छ । दलको बैठकका […]

२०७२ चैत्र २२ गते, सोमबार

संसद् १ घण्टाभन्दा ढिलो नहुने

काठमाडौं, २२ । ठीक समयमा काम सुरु नगर्ने प्रवृत्तिको व्यंग्यात्मक शब्दावली हो– ‘नेपाली समय ।’ अझ संसदीय अभ्यासमा त बिहान ११ बजेका लागि डाकिएको बैठक मध्यराति मात्रै बस्न सक्छ । सत्ता खिचातानी र सरकार–प्रतिपक्षको सौदाबाजीका कारण संसद्का अधिकांश बैठक समयमा सुरु हुँदैनन् । संसद्को नयाँ नियमावली लागू भएपछि भने सदनको घण्टी कतिबेला बज्ला भनेर हाई […]

२०७२ चैत्र २२ गते, सोमबार

प्रचण्ड–बाबुराम प्रतिक्रान्तिका नाइकेः गजुरेल

काठमाडौ, २० चैत । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलले माओवादीहरुबीच एकता हुन आवश्यक भएपनि नवसंशोधनवादी र प्रतिक्रान्तिकारीको पिछलग्गु हुने अवस्था आउन नहुने बताएका छन् । क्रान्तिकारी माओवादी पार्टीको नौ दिनदेखि चलिरहेको कन्द्रीय समितिको बैठकमा बोल्ने हरेक सदस्यहरुले क्रान्तिका निम्ति माओवादी शक्तिहरुबीच एकता हुनुपर्ने कुरामा जोड दिएको बताउँदै गजुरेलले भने, “सिद्धान्तबिनाको एकता नवसंशोधनवादी र […]

२०७२ चैत्र २० गते, शनिबार

स्वास्थ्य मन्त्रालय भ्रष्टहरुको चंगुलमा

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका हरेक कामकारवाहीमा आर्थिक लेनदेन हुने गरेको स्रोतले बताएको छ । मन्त्रालयमा आर्थिक लाभ लिनेमा मन्त्री र सचिवलगायत उच्च पदस्य कर्मचारी नै संलग्न हुन थालेपछि मन्त्रालयको काम लथालिङ्ग भएको स्रोतको दाबी छ । स्रोतका अनुसार स्वास्थ्यमन्त्री रामजनम चौधरी र सचिव शान्तबहादुर श्रेष्ठले कर्मचारी सरुवा, बढुवा र विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र शिक्षण […]

२०७२ चैत्र २० गते, शनिबार

निःशुल्क प्रवेशाज्ञा प्रणाली लागू गर्न माग

काठमाडौं, १९ चैत । सक्रिय सेवा समाज, पौरखी नेपाल, एसियन फोरम, ओरेक नेपाल, म्याग नेपाललगायत ( सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल)ले ‘निःशुल्क प्रवेशाज्ञा प्रणाली’ लागू गर्न माग गरेको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालसग आबद्ध विभिन्न २१ वटा सङ्घसंस्थाले आज बिहान करिब दुई घन्टा भद्रकालीमा धर्ना दिएका छन् । सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले विगतमा […]

२०७२ चैत्र १९ गते, शुक्रबार

प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच घोचपेच

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी ओलीले पछाडि पारिएका र असङ्गठित समुदायलाई सङ्गठित पार्ने माध्यमका रुपमा रहेको सहकारी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो – “आत्मविश्वास जगाउँदै ती समुदायको आर्थिक उत्थान सहकारीले मात्र गर्न सक्छ, यसैले सहकारीलाई व्यापक बनाउनुपर्छ ।” नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड(नेफ्स्कुन)द्वारा आयोजित ‘वित्तीय […]

२०७२ चैत्र १८ गते, बिहीबार