विचार

संविधानको खेलमा फँसेको राजनीति – विजय नरसिंह के.सी.

२०४६ को आन्दोलन पश्चात राष्ट्रवादी शक्ति, लोकतान्त्रिक शक्ति र वामपन्थि शक्तिको सहमतीको दस्तावेज वनेको ०४७ को लोकतान्त्रिक संविधानले छिमेकि राष्ट्र सहित अन्तरार्ष्र्ि्रय जगतसंग सन्तुलन कायम राख्दै राजनीतिक, कुटनीतिक भुमिका निर्वाह सहज रुपमा चलेको थियो । ०५२ साल पश्चात शसस्त्र द्धन्दले निम्त्याएको राजनीतिक जटिलता तथा युरोपियन संघको प्रभाव रहेको भारतको युपिए सरकारले १२ वुँदे गोप्य सम्झैता […]

२०७१ जेष्ठ ३१ गते, शनिबार

नयाँ शक्ति नेपालवाद ,नेपालवाद जिन्दावाद – युवराज सफल

आज नेपालमा विभिन्न वादहरुले हैकम जमाएका छन् । हामीले मार्क्सवाद, लेलिनवाद, माओवाद, समाजवाद, साम्यवादजस्ता शव्दहरु सुन्दै आएका छौँ । त्यस्तै जातिवाद, संशोधनवाद, विस्तारवाद, साम्राज्यवाद, उपनिवेशवादलगायत अन्य वादहरुको वारेमा पनि हामीले बेला बखतमा सुन्ने गरेका छौँ । विभिन्न पार्टीीको दस्तावेजम विभिन्न वादहरुको वारेमा सुन्दर ढंगले व्यख्या विश्लेषण गरिएको छ । विदेशमा उत्पादित मार्क्सवाद, लेलिनवाद, माओवाद, समाजवाद […]

२०७१ जेष्ठ ३१ गते, शनिबार

माओवादीको राष्ट्रिय सम्मेलनका कार्यभारहरू – हस्तबहादुर के.सी.

विषयारम्भ नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराले एमाओवादीको नवसंशोधनवादी हिस्सासित सम्बन्ध विच्छेद गरेर जनवादी क्रान्तिको कार्यभार पुरा गर्ने उद्देश्यले नयाँ ढंगको क्रान्तिकारी पार्टीेकपा-माओवादीको पर्ुनर्गठन गरेको झण्डै दर्ुइ वर्षपुरा हुँदैछ । यो दर्ुइ वर्षो यस अवधिमा नेपालको बुर्जुवा राजनीतिक क्षेत्र र सिंगो नेपाली कम्युनिस्ट आन्दोलनभित्र समेत विविध प्रकारका परिघटनाहरू घटि सकेका छन् । मुलुकको राजनीतिमा साम्राज्यवादी र […]

२०७१ जेष्ठ २५ गते, आईतवार

अब यसो गरौँ न एकपटक – युवराज सफल

विगतदेखिनै देशले संक्रमणकालीन अबस्था भोगिरहेको छ । यो बेला देशमा न त संविधान छ न त जनताको पहुँच सम्पन्न सरकार छ । प्रत्येक वर्षकम्तिमा दुइचारवटा सरकार बन्ने र ढल्ने गरेका छन् । विभिन्न पार्टी फलानो बहादुर र ढिस्कानो बहादुर प्रधानमन्त्रीको कुर्सीी विराजमान हुने गरेका छन् । विभिन्न बहादुरहरू मन्त्री बन्ने गर्दछन् । तर वास्तविक जनताको […]

२०७१ जेष्ठ २४ गते, शनिबार

मेरो देश र दशा – गोविन्दबहादुर शाही

भर्खरै गणतन्त्र दिवश सकिएको छ । कक्षा १ देखि एम.ए.सम्म पढ्दा र बिभिन्न किसिमका परीक्षा दिंदा दिंदा हाम्रो देशको विभिन्न खाले इतिहास पढियो अनि थाहा पाउने भएदेखि ऐतिहासिक परिवर्तनका अवसर भोगियो र सहभागि पनि भइयो । तर आजसम्म पनि यै गदा इतिहासले थिच्दैछ प्रत्येक नेपाली नागरिकलाई । बाल्यकाल देखि विश्वको दोश्रो ठूलो जलश्रोतमा धनि देश […]

२०७१ जेष्ठ २४ गते, शनिबार

गतिछाडा बन्न छोड्ने कि ? – छत्र मैनाली

बजारमा यतिबेला दुइथरि विषयले चर्चाको शिखर चुमेको छ । पहिलो चर्चा नेपाल प्रहरीका एसएसपी -प्रहरी वरिष्ठ उपरीक्षक) रमेश खरेल जसले भर्खरै हुन गइरहेको एआइजी बढुवामा केही डिआइजीहरू पैसाको ब्रिफकेस बोकेर शक्तिकेन्द्रमा धाइरहेको, त्यस्ता भ्रष्टलाई प्रमोसन नदिनको निम्ति एक र्सार्वजनिक कार्यक्रममा मन्त्री महोदयलाई आग्रह गर्दै संगठन भित्र मौलाएको बिकृतिबिरुद्ध उत्रिए । नेपाल प्रहरीको इतिहासमा बहालवाला कर्मचारीबाट […]

२०७१ जेष्ठ २४ गते, शनिबार

मोदीसरकारसँग नेपाली जनताको अपेक्षा – युवराज सफल

नेपालको छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी नेता नरेन्द्र मोदी भारी मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गुजरातको विकासमा उल्लेख्य योगदान गरेका तथा कट्टर हिन्दुवादी नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि अहिले सिँगो भारत र विश्व समुदायमा एक किसिमको हल्लीखल्ली मच्चिएको छ । हुन त काँग्रेस नेतृत्वको सरकारले जनअपेक्षा बमोजिम कार्य नगरे पछि भारतीय जनता […]

२०७१ जेष्ठ १७ गते, शनिबार

सर्न्दर्भः संशोधनवादका विरुद्ध संर्घषको इतिहास – हस्तबहादुर के.सी

नेपाली कम्युनिष्ट आन्दोलनभित्र अहिलेपनि क्रान्ति र प्रतिक्रान्तिबीच भीषण संर्घष चलिरहेको छ । नेपाली कम्युनिस्ट आन्दोलन क्रान्तिकारी कार्यदिशा र संशोधनवादी कार्यदिशाका बीचको संर्घष्ाकै क्रममा विभाजीत भयो । टुटफुटको श्रृखला थपिदैं आउने काममा संशोधनवादी कार्यदिशा नै महत्वपूण्ा कार्य गर्दै आएको छ । अहिले नेकपा-माओवादीले पार्टीीाहिर रहेका सम्पूण क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गरी क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माण गर्ने निर्ण्र्ाागरिसकेको […]

२०७१ जेष्ठ १७ गते, शनिबार

कहा छ गणतन्त्र ? – भारत दाहाल

तस्कर, भ्रष्टाचारी र दलका ट्यापेहरूकाे जनतन्त्र दिवस नेताका नन्दीभृङ्गी र भाइभारादारहरूकाे धनतन्त्र दिवस विश्वकाे एक्लाे उदाहरण अाज दिल्लीकाे डनतन्त्र दिवस इसापूर्व १३०० बर्ष अगाडी स्थापित भएकाे मानिने गणतन्त्रमा नागरीक सर्वाेच्चता थियाे। नगर राज्यहरूकाे सार्वभाैमसत्ता नागरीकहरूकाे हातमा निहित थियाे। नागरीकहरूकाे प्रत्यक्ष संलग्नतामा हुने सवाल जबाफ र प्रश्नाेत्तरबाट नगर राज्यकाे प्रमुख चयन गरीन्थ्याे। ग्रीकका एथेन्स, काेरीन्थ र […]

२०७१ जेष्ठ १५ गते, बिहीबार

कृष्ण सेन ‘इच्छुक’ बाँचेका भए … – खेम थपलिया

रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले कृष्ण सेन ‘इच्छुक’ लाई जन्मायो । नेपाली धर्तीमा उनले गौरवपूण बलिदान प्राप्त गरे । उनी क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक भएका छन् । आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट इच्छुकलाई गिरफ्तारी गर्यो । करिब एक सातासम्म निर्मम […]

२०७१ जेष्ठ १३ गते, मंगलवार