मुख्य समाचार

मोदीविरुद्ध रगतसहित प्रदर्शन

काठमाडौँ, ७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न चन्डीगढ राज्यका किसानले रगतसहित प्रदर्शन गरेका छन । सरकारका नीति किसानविरोधी भएको उनीहरुको आरोप थियो । राज्य सरकार र केन्द्र सरकारले किसानको हक हितलाई ध्यान दिन नसकेको आरोप लगाउँदै किसानहरुले आफूहरुको माग बेवास्ता गर्दै मोदी योग दिवसका अवसरमा योगा गर्न व्यस्त भएको भन्दै नारावाजीसमेत गरेका […]

२०७३ असार ८ गते, बुधबार

एनसेलमाथी दोस्रो चरणको कारवाही गर्ने चेतावनी

काठमाडौँ, ७ असार । नेकपा माओबादीका लुम्बिनी अञ्चल ब्युरो प्रमुख चन्द्रबहादुर चन्द विरजंगले एनसेल कारवाही प्रकरणमा पक्राउ परेका आफ्ना कार्यकर्ता तुरुन्त रिहा नगरे दोस्रो चरणको कारवाही थाल्ने चेतावनी दिएका छन । आज अवध राज्य अन्तगरगत कपिलवस्तु जिल्लाका ३ नगरपालीका र ५ गाविसका जनपरिषद सदस्यहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा कपिलवस्तुको गोरुसिंगेमा प्रमुख अतिथीको आशनबाट बोल्दै उनले यस्तो […]

२०७३ असार ७ गते, मंगलवार

एक अर्ब ६८ करोड रुपैयाँ कहाँ गयो : जनमुक्ति सेना

काठमाडौं, ७ असार । बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले दिने भनेको दुई लाख अपुग भएको भन्दै पाँच लाख नपाएसम्म आन्दोलन जारी राख्ने बताएको छ । बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समितिले मंगलबार काठमाडौँस्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना संघर्ष समितिका अध्यक्ष अर्जुन बुढाथोकीले गरेर सरकारले दुई लाख दिने भनेर आफूहरुको अपमान गरेको भन्दै पाँच लाख, […]

२०७३ असार ७ गते, मंगलवार

माओवादीद्वारा देशभरिका जिल्ला प्रशासन कार्यालय घेराउ

काठमाडौँ, ७ असार । नेकपा माओवादीले आज देशभरिका जिल्ला प्रशासन कार्यालयहरूमा धर्ना दिएको छ । कालोबजारी, भ्रष्टाचार र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ माग गर्दै माओवादीले ७५ वटै जिल्ला प्रशासन कार्यालयहरूमा धर्ना दिएको हो । यसअघि माओवादीले सरकारले कर छली गर्ने र अनियमितता गर्नेहरूलाई संरक्षण गर्ने गरेको भन्दै कर छली गरेर तिर्न नखोज्नेहरूलाई […]

२०७३ असार ७ गते, मंगलवार

माअाेवादीद्वारा काबुल घटनाको विराेधमा र्याली आयोजना

काठमाडौँ, ७ असार । नेकपा माअाेवादी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयसेवकले अफगानिस्तानमा १४ युवाकाे हत्या भएकाे विराेधमा आज काठमाडौँमा विराेध र्याली निकाल्ने भएकाे छ ।अफगानिस्तानको राजधानी काबुलमा हिजो विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको भएको थियाे । काबुलमा हिजो बिहान मिनी बसमाथि बम आक्रमण हुँदा १४ जनाको मृत्यु भएको हाे । जनस्वयसेवकको […]

२०७३ असार ७ गते, मंगलवार

सेन्ट जेभिएर कलेजको मनपरी , मूल सडक मै पार्किङ्ग

काठमाडौँ, ६ असार । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्बजनिक गरे लगतै कलेजहरुमा कक्षा ११ का लागि विद्यार्थी भर्ना हुन् भिड लागि रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ । […]

२०७३ असार ६ गते, सोमबार

आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु

काठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा एउटा मिनीबसमा भएको आत्मघाती आक्रमणमा दर्जनौ नेपाली मारिएका छन् । नेपाली सुरक्षा गार्ड सवार मिनी बसमा आत्मघाती बम विष्फोट गराइएको बताएको छ । घटना लगत्तै घटनास्थलमा घाइतेको उद्दारका लागि एम्बुलेन्स पुगेको बताइएको छ। घटनामा १४ जना मारिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। विष्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् […]

२०७३ असार ६ गते, सोमबार

सूचना आयोगको खिल्ली उडाउँदै एन्ट्याग

काठमाडौँ, ४ असार ।अघिल्लो वर्ष अर्थात् २०७२ साल जेठ अन्तिम साता नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) माइतीघरमा भएको भ्रष्टाचारबारे यथार्थता बुझ्न पुगेका पत्रकारको टोलीमाथि एन्ट्यागका अध्यक्ष सुन्दरमान श्रेष्ठ, कार्यकारी निर्देशक दीपक थापा र बोर्ड सदस्य मोहन पन्थीलगायतको टोलीले दुव्र्यवहार गरेपछि नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर, नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेलगायत उक्त दुव्र्यवहारको […]

२०७३ असार ४ गते, शनिबार

देउवाद्वारा प्रचण्डमाथि कारबाही माग गर्दै उजुरी

काठमाडौ, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति देउवाकै निर्देशनमा आयाेगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ […]

२०७३ असार ३ गते, शुक्रबार

धनकुटामा माओवादीमा प्रवेश गर्नेको ओइरो

काठमाडौ, २ असार । नेकपा माओवादी केन्द्र र संघिय समाजबादी पार्टीवाट तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन । धनकुटाको छिन्ताङ्ग र आखिसल्ला गाबिसबाट उक्त सख्याका नेता तथा कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका हुन । माओवादीमा प्रवेश गर्नेहरुमा जनमुक्ति सेनाका भिसी नबिन राई , छबिलाल राई, टेकबहादुर माझि , बलबहादुर राईलगायत […]

२०७३ असार २ गते, बिहीबार