ताजा खबर

नेकपा-माओवादीले आज दिउँसो ३ बजे समसामयिक राजनीतिका बारेमा कुटनीनिक नियोगका प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

२०६९ चैत्र ७ गते, बुधबार

एनसेलले ८७ जना कामदारहरुलाई नियमविपरीत सेवाबाट हटाएको विरुद्ध गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

२०६९ चैत्र ६ गते, मंगलवार

संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला हेर्ने उपमहासचिव फेल्टम्यान आज दिउँसो नेपाल आउदै छन ।

२०६९ चैत्र ६ गते, मंगलवार

, ‘यो चार पार्टीकोमात्र देश होइन, जनयुद्धमा गएको ठूलो शक्ति बाहिर छ, यस्तो स्थितिमा चुनाव भए कांग्रेस एमालेसँगै प्रचण्डको पनि खुट्टा भाँचिन्छ ।’ : किरण

२०६९ चैत्र ६ गते, मंगलवार

भ्रष्टाचार अभियोगमा कारागारमा रहेका पूर्वमन्त्री जयप्रकाश गुप्ता तोकिएको जेल सजाय पूरा गरी सोमबार विहान साढे ११ बजे रिहा भएका छन्

२०६९ चैत्र ५ गते, सोमबार

नेकपा-माओवादीसहित विघटित संविधानसभामा रहेका दलका सभासद्हरुले आज दिउँसो २ बजेपछि अन्तरक्रिया गर्ने भएका छन् ।

२०६९ चैत्र ५ गते, सोमबार

नेकपा–माओवादी विदेश विभाग प्रमुख सिपी गजुरेलले प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्तिप्रति मित्रराष्ट्रका राजदूतावासबाट प्राप्त समर्थनप्रति पुनःविचार गर्न अपिल गरेका छन ।

२०६९ चैत्र ५ गते, सोमबार

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएपछि त्यसको विरोधमा उत्रिएको नेपाल बार एसोसियसनले आज देशभर विरोधसभा गर्ने भएको छ ।

२०६९ चैत्र ५ गते, सोमबार

भाडावृद्धि फिर्ताको माग गर्दै ११ विद्यार्थी संगठनले बुधबार ६ बजेदेखि १० बजेसम्म सडकमा सवारी गुड्न नदिने भएका छन्

२०६९ फाल्गुन २९ गते, मंगलवार

चार दल बैठक निष्कर्षहीन, भोलि फेरी बस्ने

२०६९ फाल्गुन २९ गते, मंगलवार