ताजा खबर

नेकपा – माओबादीले आयोजना गरेको नेपाल बन्द पुर्बी क्षेत्रमा पूर्ण रुपमा सफल भएको बताइएको छ ।पूर्व कमाण्डका इन्चार्ज प्रकाण्डले बिराटनगरको इटहरीवाट बन्दको नेतृत्व गरि रहेको त्यहा स्थित एक कार्यकर्ताले बताएका छन् ।

२०६९ फाल्गुन ८ गते, मंगलवार

नेकपा-माओवादीले आज फागुन ८ गते नेपाल बन्दको आहृवान गरेको छ । शान्तिसम्झौताको पूर्ण पालना, जनयुद्धकालीन मुद्दाको पूर्णरुपमा खारेजीको माग गर्दै बन्द आहृवान गरिएको माओवादीले बताएको छ । पछिल्लो समय जनयुद्धकालीन मुद्दा एकातर्फीरुपमा ब्युाताउदै माओवादीलाई घेराबन्दीमा पार्न खोजेपछि त्यसविरुद्ध उसले बन्द घोषणा गरेको हो ।नेकपा-माओवादीले आज फागुन ८ गते नेपाल बन्दको आहृवान गरेको छ । शान्तिसम्झौताको […]

२०६९ फाल्गुन ७ गते, सोमबार

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउन शीतलनिवासमा छलफल चलिरहेका बेला रेग्मीलाई रोक्न सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता भरत जंगमले हालेको रिटमा रेग्मीलाई प्रधानमन्त्री बनाउने निर्णय नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउन शीतलनिवासमा छलफल चलिरहेका बेला रेग्मीलाई रोक्न सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । […]

२०६९ फाल्गुन ६ गते, आईतवार

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने माग गर्दै नेकपा–माओवादी लगायतका साना दलले काठमाडौँको रत्नपार्कमा दिउँसो ४ बजे संयुक्त प्रदर्शन गर्ने भएका छन् । दलहरुबाटै सरकारको नेतृत्वकर्ता खोज्नुपर्ने भन्दै नेकपा-माओवादी, नेकपा माओवादी, नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टीले देशभर प्रर्दशन गर्न लागेका हुन् ।प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने माग गर्दै नेकपा–माओवादी लगायतका साना दलले काठमाडौँको रत्नपार्कमा दिउँसो ४ बजे […]

२०६९ फाल्गुन ६ गते, आईतवार

निरङ्कुशतातर्फ मुलुकनिरङ्कुशतातर्फ मुलुक

काठमाडौँ । राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरुले लामो समयदेखि गर्दै आएको प्रयास अन्ततः पर्ूण्ा असफल भएको छ । दलहरु असफलतासँगै न्यायपालिकामार्फ् सहमतिको प्रयासमा जुटेका छन् । जुन कुरा मुलुकको अन्तरिम संविधान २०६३ विपरीत छ । मुलुकलाई निकास दिनुको साटो आफूलाई ठूलो दल दाबी गर्ने एमाओवादी, काँग्रेसहरु उनीहरुले नै भन्दै आएको शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली […]

२०६९ फाल्गुन ५ गते, शनिबार

जनयुद्ध दिवस मनाउन नेकपा-माओवादीका शीर्ष नेताहरु माओवादी उद्गमस्थल रोल्पाको थवाङ गाउँ पुगेका छन् जनयुद्ध दिवस मनाउन नेकपा-माओवादीका शीर्ष नेताहरु माओवादी उद्गमस्थल रोल्पाको थवाङ गाउँ पुगेका छन्

जनयुद्ध दिवस मनाउन नेकपा-माओवादीका शीर्ष नेताहरु माओवादी उद्गमस्थल रोल्पाको  थवाङ गाउँ पुगेका छन्जनयुद्ध दिवस मनाउन नेकपा-माओवादीका शीर्ष नेताहरु माओवादी उद्गमस्थल रोल्पाको  थवाङ गाउँ पुगेका छन्

२०६९ फाल्गुन १ गते, मंगलवार

माओवादीका शीर्ष नेताहरु रोल्पामा माओवादीका शीर्ष नेताहरु रोल्पामा

जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते रोल्पामा हुने कार्यक्रममा सहभागी हुन नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’, सचिवद्वय नेत्रविक्रम चन्द ‘विप्लव’, देव गुरुङ लगायतका  शीर्षनेताहरु रोल्पा पुगेका छन्।जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते रोल्पामा हुने कार्यक्रममा सहभागी हुन नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, उपाध्यक्ष सीपी गजुरेल, […]

२०६९ माघ २९ गते, सोमबार

फागुन ८ गते नेपाल बन्दफागुन ८ गते नेपाल बन्द

काठमाडौ ।नेकपा-माओवादीले यहि २८ गते आइतबार राखेको  पूर्वघोषित नेपाल बन्द फिर्ता लिइ आगामी फागुन ८ गते नेपाल बन्दको आहृवान गरेको छ । जनताको सामाजिक संस्कारसग सम्बन्धित विषयमा ध्यान दिदै  बन्दको मिति सारेको माओवादीले बताएको छ । काठमाडौ ।नेकपा-माओवादीले यहि २८ गते आइतबार राखेको  पूर्वघोषित नेपाल बन्द फिर्ता लिइ आगामी फागुन ८ गते नेपाल बन्दको आहृवान गरेको छ । जनताको सामाजिक संस्कारसग सम्बन्धित विषयमा […]

२०६९ माघ २८ गते, आईतवार

कामपाले फूटपाथका व्यापारी हटाउनेकामपाले फूटपाथका व्यापारी हटाउने

काठमाडौ । काठमाडौं महानगरपालिकाले आगामी चैतसम्ममा फूटपाथका व्यापारी र जथाभावी भइरहेको पार्किङलाई हटाउने भएको छ । आगामी चैतदेखि फूटपाथ र पार्किङको व्यवस्थापनका साथै होडिङबोर्ड पनि हटाउन महानगरपालिकाले विभिन्न क्षेत्रका सरोकारवालाहरूसाग छलफल थालेको छ । सुरक्षाकर्मी, ट्राफिक प्रहरी, सडक विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणसहितको छलफलपछि आगामी चैतसम्म फूटपाथका व्यापारीलाई हटाई हाटबजार प्रणालीमा लैजाने, जथाभावी भइरहेको […]

२०६९ माघ २८ गते, आईतवार