कला तथा साहित्य

विश्व संगीत दिवस मनाइँदै

काठमाडौँ । आज जुन २१ तारिख अर्थात विश्व संगीत दिवस । विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँंदै छ ।सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस पहिलोपटक मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व संगीत दिवस मनाउने गरिएको हो । अहिले विश्वका एक सय बढी देशमा […]

२०८० असार ६ गते, बुधबार

शोकमग्न शिवगढी : मृत्युञ्जयी योद्धा

दसैँँको असरल्ल चहल–पहल थियो गाउँँभरि । पाखाभरि कोदो झुलेका थिए । काँक्रा, फर्सी, चटेलाहरू लटरम्म थिए बारीभरि । पखेरामा रातै टिमुर पाकेका थिए । हामी छुट्टी लिएर गाउँँ फर्किएका थियौँ । अर्थात् गुल्मीको सुदूरपूर्व ठूलो लुम्पेक गाउँँ । बिहान घाम आँगनमा बिस्कुनजस्तै पोखिएको थियो । म बोइलाई भान्सातिर काम सघाउँदै थिएँ । बिहानको ८ बजेतिर […]

२०८० असार ४ गते, सोमबार

‘लेखकहरुले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन’

काठमाडौँ । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन् । गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले सो कुरा बताएका हुन् । उनले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम […]

२०८० जेष्ठ ३० गते, मंगलवार

कमरेडलाई हासेको मन पर्दैन

खै किन ? आजभोलिकमरेडलाई अरुहाँसेको मन पर्दै पर्दैननाचेको त झन्पटक्कै मन पर्दैन । म एक्लै हाँस्छुम एक्लै नाच्छुभनेरनै कमरेडजानु भएको होबरालिएर दिमागमा हावा बोकीकुइएका झारपात बोकीहातमा बेलुन समातेरअविजात सिंहासनमा पृथ्वीको एक भागमाअसाध्यै गर्मी बढीरहेको छत्यो चर्को घर्मीमाकमरेडको टाउकोमाअसाध्यै बढी पोल्छगिदी उम्लिरहेको छत्यसैले कमरेडलाईआजभोलि निन्द्रा लाग्दैनकमरेडलाई हास्न आउदैन । गर्मीलाई थेक्नको लागिदिमागमा क्रान्ति हुनुपर्ने रहेछहावा नलगाउदासम्मकमरेडलाई […]

२०८० जेष्ठ २९ गते, सोमबार

अभिभावकीय भूमिकामा कमरेड वीरजङ्ग

मानिस जन्मेपछि मृत्यु अनिवार्य हुन्छ । यो सार्वभौम कुरा हो । यति कुरा बुझ्दा बुझ्दै पनि आफ्नो नजिकको साथी गुमाउँदाको पीडा बढी हुन्छ, किन ? चाहे त्यो जस्तोसुकै पात्र होस् मानिस एकछिन् स्तब्ध, पीडाबोध र छटपटाहट अनिवार्य हुन्छ । हामी दैनिक मृत्युको समाचार सुन्छौँ या देख्छौँ । तर, सबैमा यस्तो पीडा हुँदैन । तर समवेदना […]

२०८० जेष्ठ १५ गते, सोमबार

प्रवासी नेपालीद्वारा `वीरजङ्‌ग स्मृति पुस्तकालय’ लाई पुस्तक प्रदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट भारतमा रहेका प्रवासी नेपालीहरूको सङ्‌गठन ‘प्रवासी नेपाली जनसमाज भारतले वीरजङ्‌ग स्मृति पुस्तकालयलाई १ सय९ थान पुस्तक तथा पुस्तिका प्रदान गरेको छ । नेपाली रुपैयाँ ३२ हजार मूल्य बराबरको ती पुस्तकहरु नेता आजाद सेनले कपिलवस्तु, शिवराजस्थित पुस्तकालयको कार्यालयमा पुस्तकालयका अध्यक्ष अनिल सी लाई प्रदान गरेका हुन ।प्रदान गरिएका किताबहरुमा नेपाली, हिन्दी, […]

२०८० जेष्ठ १५ गते, सोमबार

शहिद रतन दाहालको स्मृतिमा

ए शहिद तिम्रो सपना अहिले पनि अधुरो अपुरो छ।त्यो कुरा तिमिलाइ थाहाँ छैन होलाहिजो तिमीले गरेको बलिदानलाई भजाएर ,आत्मसमर्पणबादी , धोकेबाज नेताहरुले देश चलाई रहेका छन ।ए ,शहिद अहिले तिम्रो सम्झनामावर्षको एकदिन भएपनि शहिद दिवस मनाईतिम्रो तस्बिरमा माल्यार्पण गर्ने गरिएको छ ।अहिले मेलपात जाँदा ,वजार घुम्न जाँदा, घरायसी, झगडामा मुत्यु हुदाँशहिद हुने अवसर पाएका छनअहिले […]

२०८० जेष्ठ १४ गते, आईतवार

देश दुर्घटनामा छ

झिम्काउनु हुदैन आँखाजहाजको यात्रा मसानघाटमा पुग्छनसुतेर चालकले गाडी चलाउछखुसी लाग्छ गन्तव्यमा पुगिन्छसुतेर नेताले देश चलाउछचिन्ता लाग्छ देश दुर्घटनामा छमोटरसाइकल चलउदालाइसेन्स चाहिन्छदेश चलाउदा केही चाहिदैनयहाँ सबै लथालिङ्ग छहावाले मनुष्यलाई उढाएरदेश भताभिङ्ग छ । मनुष्यले हावा चलाउने कि ?हावाले मनुष्य चलाउनेयहाँ बहस चलिरहेको छउ आँखामा पट्टी बाधेर हेर्नुहोस् तपानीमा आगो बलिरहेको छ ।आकाशे राज्यकोसंसद भवन अगाडिएउटा मनुष्य […]

२०८० जेष्ठ ७ गते, आईतवार

पूर्वी दाङमा सामना कलाकार गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङमा सामना कलाकार गठन गरिएको छ । शनिबार घोराहीमा सम्पन्न पार्टीको जनवर्गीय तथा मोर्चाहरुको प्रथम संयुक्त भेलामा सामना कलाकारको गठन गरिएको हो । उक्त भेलामा गणेश सीको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन भएको छ । जसमा सह-संयोजकमा ममता सी, सदस्यहरुमा आदित्य सी, निखिल सी , मिलन सी, अस्मिता सी, […]

२०८० जेष्ठ ७ गते, आईतवार

राष्ट्रका लागि संगीत अभियात्राको बिशेष प्रस्तुति हुँदै

काठमाडौँ । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियानले यही बैशाख २५ गते सोमबार दिउँसो २ बजे प्रज्ञाभवन कमलादी, काठमाडौँमा बिशेष जनसाङ्गीतिक कार्यक्रम गर्ने बताएको छ । उक्त अभियानले श्रमजीवि जनताका गायक तथा सङ्गीतकारहरू, सङ्गीत अभियात्रामार्फत जनता र राष्ट्रका गीत–सङ्गीत लिएर देशव्यापीरुपमा राष्ट्रका लागि सङ्गीत अभियात्रा देशका सबै प्रदेशका राजधानीहरूसहितका १० मुख्य सहरहरूमा जनसाङ्गीतिक कार्यक्रम सम्पन्न गरि […]

२०८० बैशाख २४ गते, आईतवार