कला तथा साहित्य

आज २१०‍औँ भानुजयन्ती

काठमाडौँ । आज २१०औँ भानुजयन्ती , नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए। भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली […]

२०८० असार २९ गते, शुक्रबार

कमरेड वीरजङ्ग ः विचार र व्यवहारका मिसाइल

हाम्रो पहिलो भेट २०७१ मा युवा सङ्गठनको थबाङ अभियान समापनमा बुटवलको रातो घरमा भएको थियो । त्यतिबेला अत्यधिक चर्चामा थियो रातोघर, त्यो यसकारण पनि कि हाम्रो पार्टीले संशोधनवादका विरुद्ध विद्रोह गरेको थियोे भने जडसूत्र र अकर्मण्यताका विरुद्ध आपूmलाई तयार गर्दै थियो । पश्चिम नेपालका अधिकाश राजनीति–वैचारिक प्रशिक्षणहरूको अगुवाई बुटवलस्थित यही रातोघर गरेको थियो, जसको नेतृत्व […]

२०८० असार २५ गते, सोमबार

क्रान्तीप्रति घात गर्नेहरुलाई दरिलो खबरदारी र क्रान्तिकारीहरुलाई उर्जा दिने गित – “ओ हितसङ्गी “

क्रान्तिको मार्ग सजिलो हुदैन तर त्यो मार्गमा यात्रारत रहदाको आनन्द छुट्टै र बिशिस्ट हुन्छ । क्रान्ती भित्रको आनन्द एक सच्चा क्रान्तियात्रीले मात्र महसुस गर्न सक्छ । वर्गबिहिन समाज निर्माणको महायात्रा सटिक हुदैन , त्यो निकै लामो र कठिनतम हुन्छ । यो यात्रा अघि बढ्दै जादा जब चुनौतिका अजङ्ग पहाडहरु अगाडी खडा हुन्छ्न क्रान्तिकारी योद्धाहरुको वास्तविक […]

२०८० असार २४ गते, आईतवार

रामकृष्ण ढकाल र कु्श्मा महराको ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्वजनिक (भिडियोसहित )

काठमाडौँ । गीतकार पुरण क्षेत्रीको शब्द सिर्जना र सन्तोष श्रेष्ठको संगीतमा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी सदस्य सचिव कु्श्मा महरा ‘प्रगती’ र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा ‘कहाँ छ स्वर्ग भन तिमी’ गित सार्वजनिक भएको छ । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको भिडियोलाई विष्णु न्यौपाने र सुन्दर पाण्डेले भिडियो संपादन गरेका हुन । […]

२०८० असार २३ गते, शनिबार

चिरन सीको ‘ओ हितसङ्गी’ सार्वजनिक(भिडियोसहित )

काठमाडौं । जनवादी गीतकार, सङ्गीतकार तथा गायक चिरन सीले निकै सुन्दर गीत ‘ओ हितसङ्गी‘ आफ्नो युटुव च्यानलबाट सार्वजनिक गरेका छन् । सुन्दर भविश्यतर्फ सुन्दर सपनाहरु बोकेर सङ्गै आन्दोलनमा समाहित आफ्नो निकै प्रीय र हितसङ्गीहरुलाई ‘ओ हितसङ्गी तिमी कहाँ छौ, खोज्दैछु सुन्दर गाँउ, जहाँहामी सङ्गै लड्ने कसम खादैथ्यौ, ओ भनप्रीय तिमी कहाँ छौ, खोज्दैछु तिम्रो सहर, […]

२०८० असार २२ गते, शुक्रबार

रकगायक रविन तामाङको निधन

काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको बताइएको छ ।उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले […]

२०८० असार २० गते, बुधबार

झण्डै मरेको दिन

एक पटक म बनारसबाट आउँदै गर्दा रापती नदीमा आएँ। नदी निकै ठूलो थियो। गोधुलीको समय थियो। मैले आधाघण्टा सम्म नदीलाई एक टकले हेरेँ। नदी आफ्नै गतिले बहिरहेको थियो। पानीका छालहरु वरै सम्म आउदै जाँदै गर्दथे। सुनसान थियो वातावरण। अलि तलैबाट एउटा मानिस नदी तर्दै थियो। उसले आफ्नो सरसामान एउटा झोलामा राखी टाउकामा फेटाजस्तो गराई बाँधेको […]

२०८० असार १९ गते, मंगलवार

आदरणीय कमरेड वीरजङ्गप्रति

मेरो वीरजङ्गसित २०६३ सालपछि शान्तिकालमा सामान्य चिनजान भएको थियो । भेटघाट परिचय भएको थियो । म त्यतिबेला माओवादी पक्षीय नेपाल बुद्धिजीवी सङ्गठनमा जिल्ला सदस्य रहेर काम गर्ने मौका पाएकी थिएँ । पछि बुद्धिजीवी सङ्गठनमा जिल्ला समिति हुँदै केन्द्रीय समितिमा चयन भएर काम गरेकी थिएँ । घनश्याम पाठक, नवराज पुरी, सीताराम रसाइली, अम्बिका कँडेललगायतका साथीहरू त्यस […]

२०८० असार १८ गते, सोमबार

‘ नाङ्गेली त्रैमासिक´ विमोचन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको बैचारिक प्रकाशन नाङ्गेली त्रैमासिक विमोचन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा एक कार्यक्रमका बीच नेकपा महासचिव विप्लव सी, स्थायी समिति सदस्यहरु अनिल सी, शिलु सी, र कर्णजित सी ले सोमबार पत्रीका औपचारिक रूपमा विमोचन गरेका थिए। अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय प्रकाशन […]

२०८० असार १२ गते, मंगलवार

सघन स्मृतिमा कमरेड वीरजङ्ग

नेपाली जनतामाथि सदियौँदेखि हँुदै आएको विभिन्न किसिमका शोषण, दमन, अन्याय, अत्याचार साथै, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रमा गरिएको थिचोमिचोको विरुद्ध तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा महान् जनयुद्धको थालनी भयो । वर्गको मुक्तिसँगै नेपाली समाजलाई सबैखाले शोषणबाट मुक्त बनाउने महान् जनयुद्धको एउटा महाअभियानमा चिरपरिचित नाम हो, चन्द्रबहादुर चन्द ‘क. वीरजङ्ग ।’ कसैमाथि भएको उत्पीडनविरुद्धको मोर्चामा सधैँ […]

२०८० असार ११ गते, सोमबार