अतृप्त तिर्खाअतृप्त तिर्खा

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौ । हामी कम्तीमा पनि २ देखि ३ लिटरसम्म पानी पिउने गर्दछौ जसलाई सामान्य र आवश्यक मानिन्छ तर यदि कोही मानिसले २५ लिटर पानी पिएको थाहा भएमा यसलाई हामी अचम्म मान्छौा । हो, यस्तै अचम्म भएको छ । इंगलेन्डको एसेक्स शहरमा बसोबास गर्ने २६ वषिर्या सासा केनेडीलाई यति धेरै तिर्खा लाग्छ कि उनी दिनको २५ लिटर पानी पिउन बाध्य छिन् । पर्याप्त मात्रामा पानी पिउनु लाभदायक मानिन्छ तर चिनी पनि धेरै खायो भने तितो हुन्छ भनेझैा पानी पनि धेरै पिउने गर्नाले स्वास्थमा नकारात्मक असर पुर्याउाछ । दुइ सन्तानकी आमा भन्छिन् उनी दैनिक २५ लिटर पानी पिउाछिन् र पानी बिना एक घण्टा मुस्किलले बस्न सक्छिन् । जहा जान्छिन् त्यहा पानीको बोतल लाने गर्दछिन् र दिनको ४० पटकसम्म बाथरुम जान बाध्य हुन्छिन् । कहिले नमेटिने तिर्खा केनेडीलाई दुइ वर्षको उमेरदेखि नै लागेको थियो । घरमा पटक-पटक पानी मागेकै कारण उनलाई हस्पिटल पुर्याइयो जहाबाट उनलाई केही रोग नभएको भनेर घर पठाइयो । जति धेरै उमेर बढ्दै गयो त्यति नै धेरै उनको नमेटिने तिर्खा पनि बढ्दै गयो । डाक्टरका अनुसार सासा शारीरिक रुपमा स्वस्थ देखिए पनि यस्तो अतृप्त तिर्खाले धेरै किसिमको रोग निम्त्याउन सक्छ । अत्यधिक पानीका कारण शरीरको कोशिका सुन्निने डर हुन्छ र अन्त्यमा पानी दिमागमा जम्न सक्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु