सुन प्रतितोला ७४ हजार ९ सय

२०७६ माघ २२ गते, बुधबार

काठमाडौं, २२ माघ । आज सुनको मूल्य ८ सय रुपैंयाले घटेर ७४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै प्रतितोला ८ सय ७५ रुपैंयामा कारोबार भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा बुधबार बिहानसम्म सुन प्रतिऔंस १ हजार ५ सय ६१ दशमलव २ शुन्य डलरमा कारोबार भएको छ । अन्तर्रा््िष्ट्रय बजार अनुसार सुनचाँदीको मूल्य अझै अस्थिर रहने व्यवसायीहरुले बताएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु