मुलुकभर बदली भइ वर्षा हुने

२०७५ पुष २८ गते, शनिबार

काठमाडौं, २८ पुस । मौसम पूर्वानुमान महाशाखाले आज मुलुकभरको मौसममा आंशिक बदली भई पश्चिमी र पहाडी भेगका केही स्थानमा वर्षा हुने जनाएको छ । पश्चिमी वायुको प्रभावले आगामी ३ दिनसम्म मौसममा सामान्य बदली देखिए पनि घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अपरान्ह र साँझ पख पश्चिमी क्षेत्र र पहाडी क्षेत्रमा सामान्य वर्षा हुने र हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार