सिंगल इन्जिन जहाजलाई यात्रु बोक्न प्रतिबन्ध

२०७१ भाद्र १३ गते, शुक्रबार


काठमाडौं । नागरिक उड्डयन प्राधिकरण क्यानले अब सिंगल इन्जिन जहाजलाई यात्रु बोक्न प्रतिबन्ध लगाएको छ । क्यानले सिंगल इन्जिन जहाजलाई यात्रु बोक्न पूर्ण रुपमा यात्रु बोक्न प्रतिबन्ध लगाएपछि सिता एयर र एयर काष्टमण्डप कार्गोमा घटुवा भएका छन् । आन्तरिक उडान भर्ने वायुसेवामार्फत कार्गो ढुवानी घट्न थालेपछि यात्रु उडानमा केन्द्रित सिंगल इन्जिन विमान कम्पनीले अब यात्रु बोक्न नपाउने भएका छन् । प्राधिकरणले सीता एयर र एयर काष्ठमण्डपलाई यात्रु बोक्न प्रतिबन्ध लगाउँदै कार्गोमा झारिदिएको हो । यी दुबैले दुर्गम क्षेत्रमा यात्रु बोक्दै आएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु