नेकपाका महासचिव विप्लव सी द्वारा नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना

२०८० कार्तिक १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना व्यक्त गरेका छन् ।
महासचिव विप्लव सी ले शुक्रबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै आजको खेलमा नेपाली क्रीकेट टिमलाइ बिजयको अग्रिम शुभकामना दिएका हुन् । उनले लेखेका छन् – ‘आज नेपाली क्रिकेट टिमले इतिहास रच्नेदिन । आजको खेलबाट नेपाली क्रिकेट टिमलाई विश्वकपमा सहभागी हुने ऐतिहासिक अवसर मिल्नेछ। दशकौँ पछी T- 20 विश्वकप खेल्ने नेपालको सपना पूरा हुने छ ।
नेपाल क्रिकेट टिमलाई बिजयको अग्रिम शुभकामना ।’

प्रतिक्रियाहरु