लाखे नाच सुरु

२०७१ श्रावण १३ गते, मंगलवार


काठमाडौं, १३ साउन । श्रीकृष्णको चरित्रका आधारमा नेवारहरुको संस्कृति परम्परा अनुसार प्रदर्शन गरिने लाखे नाच दोलखा सदरमुकाम चरिकोटमा सुरु भएको छ । नाच कृष्णजन्माष्टमीसम्म प्रदर्शन गरिने छ ।गठेमंगलको दिन नाट्यश्वरीको मन्दिरमा भोग दिएर पूजा गरी भोज खाने र भोलिपल्टदेखि लाखे नाच प्रदर्शन गर्ने परम्परा छ । नाचको अन्तिम दिन राति १२ बजेपछि कृष्णले चक्र हानी लाखेलाई मार्ने चलन छ ।दोलखाकोबाहेक काठमाडौं, ललितपुर, भक्तपुर, इलाम, पाल्पा, धरानलगायतका स्थानमा पनि यो नाच प्रदर्शन गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार