प्रमाणीकरणसम्बन्धी कार्यशाला सुरुहुदै

२०७० माघ ६ गते, सोमबार


काठमाण्डौ, ६ माघ। सार्कस्तरीय अन्तर्राष्ट्रिय प्रमाणीकरण सम्बन्धी पाँच दिने कार्यशाला आजबाट सुरु हुँदैछ ।नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा जर्मन सरकारको सहयोगमा आजदेखि राजधानीमा यहाँ दक्षिण एसियालीस्तरीय अन्तर्राष्ट्रिय प्रमाणीकरण (एक्रिडिसन) सम्बन्धी पाँचदिने कार्यशाला हुन लागेको हो । कार्यशालामा सार्कस्तरका गुणस्तरसम्बन्धी विज्ञको सहभागिता रहने छ ।सोमवारवाट सुरु हुने कार्यशाला आउँदो शुक्रवारसम्म चल्ने नेपाल उद्योगबाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार