राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

२०६९ फाल्गुन १० गते, बिहीबार

काठमाडौ । विदेशीको डिजाइनमा प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै नेकपा–माओवादीले आज देशैभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
आज साँझपख काठमाडौको रत्नपार्कमा जुलुससहित माओवादी कार्यकर्ताले रत्नपार्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको र भोटाहिटीमा राष्ट्रपचि डा. रामवरण यादवको पुत्ला दहन गरेका छन् ।

प्रतिक्रियाहरु