२०६९ फाल्गुन ७ गते, सोमबार

नेकपा-माओवादीले आज फागुन ८ गते नेपाल बन्दको आहृवान गरेको छ । शान्तिसम्झौताको पूर्ण पालना, जनयुद्धकालीन मुद्दाको पूर्णरुपमा खारेजीको माग गर्दै बन्द आहृवान गरिएको माओवादीले बताएको छ । पछिल्लो समय जनयुद्धकालीन मुद्दा एकातर्फीरुपमा ब्युाताउदै माओवादीलाई घेराबन्दीमा पार्न खोजेपछि त्यसविरुद्ध उसले बन्द घोषणा गरेको हो ।नेकपा-माओवादीले आज फागुन ८ गते नेपाल बन्दको आहृवान गरेको छ । शान्तिसम्झौताको पूर्ण पालना, जनयुद्धकालीन मुद्दाको पूर्णरुपमा खारेजीको माग गर्दै बन्द आहृवान गरिएको माओवादीले बताएको छ । पछिल्लो समय जनयुद्धकालीन मुद्दा एकातर्फीरुपमा ब्युाताउदै माओवादीलाई घेराबन्दीमा पार्न खोजेपछि त्यसविरुद्ध उसले बन्द घोषणा गरेको हो ।

प्रतिक्रियाहरु