२०६९ फाल्गुन ६ गते, आईतवार

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउन शीतलनिवासमा छलफल चलिरहेका बेला रेग्मीलाई रोक्न सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता भरत जंगमले हालेको रिटमा रेग्मीलाई प्रधानमन्त्री बनाउने निर्णय नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउन शीतलनिवासमा छलफल चलिरहेका बेला रेग्मीलाई रोक्न सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता भरत जंगमले हालेको रिटमा रेग्मीलाई प्रधानमन्त्री बनाउने निर्णय नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।

प्रतिक्रियाहरु