२०६९ फाल्गुन ६ गते, आईतवार

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने माग गर्दै नेकपामाओवादी लगायतका साना दलले काठमाडौँको रत्नपार्कमा दिउँसो बजे संयुक्त प्रदर्शन गर्ने भएका छन् दलहरुबाटै सरकारको नेतृत्वकर्ता खोज्नुपर्ने भन्दै नेकपा-माओवादी, नेकपा माओवादी, नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टीले देशभर प्रर्दशन गर्न लागेका हुन् ।प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने माग गर्दै नेकपामाओवादी लगायतका साना दलले काठमाडौँको रत्नपार्कमा दिउँसो बजे संयुक्त प्रदर्शन गर्ने भएका छन् दलहरुबाटै सरकारको नेतृत्वकर्ता खोज्नुपर्ने भन्दै नेकपा-माओवादी, नेकपा माओवादी, नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टीले देशभर प्रर्दशन गर्न लागेका हुन् ।

प्रतिक्रियाहरु