‘निजी क्याम्पसहरूलाई हचुवाको भरमा संम्बधन दिने कार्य तत्काल बन्द गर ‘

२०७५ असार ३२ गते, सोमबार

काठमाडौं, ३२ असार । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले निजी क्याम्पसहरूलाई हचुवाको भरमा संम्बधन दिने कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका महासचिब प्रकाश शाहीले आज एक बिज्ञप्ती जारी गर्दै सो चेतावनी दिएका हुन् ।
महासचिब शाहीद्वारा जारी बिज्ञप्तीमा निजी क्याम्पसहरूलाई हचुवाको भरमा संम्बधन दिने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा भईरहेको आन्दोलनलाई सक्रिय समर्थन गर्ने उल्लेख गरिएको छ ।
यस बिषयमा अखिल क्रान्तिकारीका महासचिब प्रकाश शाहीले जारी गरेको बिज्ञप्ती:

प्रतिक्रियाहरु