जनप्रगतिशिल मोर्चा मलेसिया नेपाली श्रमिकको समस्याबारे छलफल गर्दै

२०७३ मंसिर १३ गते, सोमबार

काठमाडौं, १३ मंसिर । नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले मलेसियामा रहेका नेपाली श्रमिकहरुको समस्याबारे छलफल गर्न आगामी मंसिर २६ गते बैठकको आयोजना गर्ने भएको छ ।‘एकिकृत जनक्रान्तिको कार्यदिशामा अघि बढौँ’ भन्ने नाराका साथ मलेसियाको केएम आइएमी नजिक सो बैठकको आयोजना हुन लागेको मोर्चाका महासचिव टिकाराम ओलीले बताएका छन् । महासचिव ओलीले पाटीको आठौँ महाधिवेसन तयारीको लागि र मलेसिया मा नेपाली ले भोग्नुपरेको समस्या लगाएत अन्य बिबिध बिषयमा छलफल हुने भएकोले ने.क.पा (माओबादी) प्रति आस्थावान प्रवासी नेपाली हरुमा उपस्थित हुन आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु