समाज

सरकारी वकिलको घुस प्रकारण (भिडियो सहित)

काठमाडौं । कुरा केही समय आगाडी को हो । एउटा पीडित महिला न्याय खोज्दै जिल्ला अदालत काठमाडांैमा पुगिन । त्यहाँ कार्यरत सरकारी वकिल रेशम आचार्यले मुद्धा हेरेछन् । पीडितसँग सरकारी http://youtu.be/17jDRmoHB-Iवकिलले पटक–पटक घुस माग्दा पीडितले आफूले दिन नसक्ने बताइन । तर, मुद्धा नै हराईदिन्छु भनेपछि उनी मागेजति घुस दिन तयार भइन । उनले घुस पनि […]

२०७० जेष्ठ १ गते, बुधबार

आमाको नामबाट नागरीकता

काठमाडौं, अछाम जिल्ला तुर्माखाँद गाविस वडा नम्बर ४ की पुष्पा कुमारी बुढा अछामकै पहिलो आमाको नामबाट नागरीकता पाउने व्यक्ति बनेको छिन ।तुर्माखाँद ४ की पुष्पाले आम लछुदेवि बुढाको नामबाट नेपाली नागरीकताको प्रमाणपत्र पाएकि हुन् । तुर्माखाँद गाविसमा बैशाख २८ गतेबाट संचालन भैरहेको एकीकृत घुम्ती शिविरमा १७ वर्षीया उनले आमाको नामबाट नागरीकता लिएको सहायक प्रमुख जिल्ला […]

२०७० जेष्ठ १ गते, बुधबार

काठमाडौं–हेटौंडा सुरुङमार्ग सम्झौता सम्पन्न

काठमाडौं– सरकार र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच काठमाडौंदेखि हेटौंडासम्म सुरुङमार्गको राजमार्ग निर्माण सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ। चर्चामा रहेको सुरुङमार्ग निजी क्षेत्र, सार्वजनिक क्षेत्र, साझेदार र समुदायको ३४ अर्ब लगानीमा निर्माण लक्ष्य राखिएको छ। चार लेनको ५८ किलोमिटर उच्चस्तरीय राजमार्गले हेटौंडालाई एक घन्टा १५ मिनेटमा राजधानीसँग जोड्नेछ। राजमार्ग निर्माण ४ वर्षको अवधि २०१६ डिसेम्बरसम्ममा […]

२०७० जेष्ठ १ गते, बुधबार

काठमाडौंमा बर्डफ्लु

काठमाडौं,– काठमाडौंको मुलपानीस्थित अमर खड्काको कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण फेला परेको छ । नमूना परीक्षणका क्रममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि मंगलबार फाराममा रहेका १ हजार ४ सय भन्दा बढी कुखुरा नष्ट गरिएको छ । एक साताअघि टहरामा रहेका कुखुरा मर्न थालेपछि सो पोल्ट्री फार्मका कुखुरा धनी अमरले सम्बन्धित निकायमा परीक्षणका लागि नमूना उपलव्ध गराएका थिए […]

२०७० बैशाख ३१ गते, मंगलवार

सर्भेक्षक सिलवाल अख्तियारको हिरासतमा

काठमाडौँ, – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सेवाप्रदायक सरकारी निकायहरुमा अनुगमन गरी सेवाग्राहीलाई सेवा प्रदान गर्दा पारदर्शी एवम् छिटो छरितो ढङ्गले काम गर्न निर्देशन दिएको छ । आयोगको टोलीले राजधानीस्थित वैदेशिक रोजगार विभाग, राहदानी विभाग, बाग्मती अञ्चल यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडाँै, मालपोत कार्यालय डिल्लीबजार र चाबहिलमा अनुगमन गरेको थियो । आयोगद्वारा जारी विज्ञप्तिमा […]

२०७० बैशाख ३१ गते, मंगलवार

मछिन्द्रनाथको रथजात्रा सुरु

काठमाण्डौं । मछिन्द्रनाथको रथजात्रा आज बाट सुरु हुने भएको छ । पुल्चोकमा गत शुक्रबार रथारोहण गरिएको रथलाई आज पुल्चोकबाट बाजागाजाका साथ गाबहालमा पुर्या इने छ ।रथ तान्नुअघि आजै रथमा स्वस्ति शान्ति तथा गाईदान गर्ने कार्यक्रम रहेको छ । रथ साँझबाट तान्न सुरु गरिने गुठी संस्थान ललितपुरले जानकारी दिएको छ ।रथजात्रामा पाटनका तत्कालीन सत्रौं शताब्दीका राजा […]

२०७० बैशाख ३० गते, सोमबार

एसएलसीको परीक्षाफल पत्रिकामा प्रकाशन नहुने

काठमाडौँ । । यस वर्षेखि एसएलसीको परीक्षाफल पत्रिकामा प्रकाशन नहुने भएको छ । पत्रिकामा परीक्षाफल प्रकाशनको काम प्रभावकारी नभएको भन्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द गर्न लागेको हो । परीक्षाफल इन्टरनेटमा राख्दा केही क्षणमै सबै विद्यार्थीले आ-आफ्नो नतिजा थाहा पाउने पनिकाको निष्कर्षछ । विगतदेखि गोरखापत्र र अन्य पत्रिकामा पनिकाले एलएलसीको परीक्षाफल प्रकाशन गर्दै आएको थियो […]

२०७० बैशाख २८ गते, शनिबार

कलाकारहरूले नदी सफाइ अभियान थाल्ने

काठमाडौँ । बागमती नदी प्रदूषित भई काठमाडौँको जनजीवनमा नकारात्मक असर पारिरहेको तथ्यलाई ध्यानमा राख्दै फिल्मी कलाकारहरूले नदी सफाइ अभियान थाल्ने भएको छ । नेपाली सिनेमाका प्रतिष्ठित कलाकार एवं नेपाली विज्ञापनकर्मी तथा मोडलहरूबीच आगामी जेठ ४ गते मैत्रीपर्ूण्ा फुटलब प्रतियोगिताबाट सङ्कलन हुने रकम नदी सफाइमा खर्च गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल विज्ञापन संघ र […]

२०७० बैशाख २८ गते, शनिबार

मल किन्न लालपुजा अनिवार्य

काठमाडौँ । कृषि सामग्री संस्थान इलामले सहकारी संस्थामा पहुँच नभएका र सेयर सदस्य नभएका किसानलाई लक्षित गर्दै संस्थानले मल खरिद गर्न आउने किसानका लागि जग्गाको पर्ुजा वा नागरिकता अनिवार्य गरेको छ । सहकारीमा पहुँच नपुग्ने किसानले पनि रासायनिक मलको प्रयोग गरी कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले संस्थानले किसानलाई गुणस्तरीय रासायनिक मल उपलब्ध गराउँदै आएको छ […]

२०७० बैशाख २८ गते, शनिबार

रातो मत्सेन्द्रनाथको रथयात्रा आजबाट

काठमाडौं , वर्षा र सहकालका देवता रातो मत्सेन्द्रनाथको रथयात्रा आज साँझबाट सुरु हुदैछ । रातो मत्सेयन्द्रनाथलाई ललितपुरको पुल्चोकस्थित रथमा आज साँझ रथारोहण गराइने छ । रथमा आरुढ मत्सेन्द्रनाथलाई भने बैशाख ३० गते साँझ रथयात्रा गराइने भएको छ । आजै मीननाथको रथयात्रा हुनेछ । पुल्चोकबाट गाहिटीतर्फ हुने आज पहिलो दिनको रथयात्राका लागि स्थानीय ज्यापू समाज तथा […]

२०७० बैशाख २७ गते, शुक्रबार