राजनीति

भट्टराईले माफी माग्नु पर्छ : शिब सेना

काठमाडौं,१० साउन – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढी पीडितलाई राहत बाँडेकै कारणपूर्व राजा ज्ञानेन्द्र शाहलाई जेल हाल्नु पर्ने अभिब्यक्ति दिएको भन्दै शिब सेना नेपालले त्यसमा माफी माग्न भट्टराईलाई आग्रह गरेको छ ।भट्टराईले तत्काल माफी माग्नु पर्ने भन्दै शिब सेना नेपालले माफी नमाग्दासम्म भट्टराईलाई निगरानीमा राख्ने र कारवाही गर्ने चेतावनी दिएको छ । काठमाडौंमा बिहीबार […]

२०७० श्रावण १० गते, बिहीबार

आजको वार्तापनि निष्कर्षहीन

काठमाडौ , २४ साउन – आज विहान संविधानसभा भवन नयाँ वानेश्वरमा उच्चस्तरीय राजनीतिक समिति र संघीय समाजवादी पार्टी बिच भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा चुनावको विपक्षमा रहेको अशोक राई नेतृत्वको संघियसमाजवादी पार्टिले आफ्ना पुरानै माग दोहराएका छन्। वार्तामा राई नेतृत्वको समाजवादी पार्टीले समानुपातिक सिट सङ्ख्या यसअघिकै कायम गर्नुपर्ने, मन्त्रिपरिषद्का अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजीनामा […]

२०७० श्रावण २४ गते, बिहीबार

गुण्डा छुटाउन चितवन बन्द

चितवन, २४ साउन । गुण्डागर्दीको अभियोगमा पक्राउ परेका कार्यकर्ताको विनासर्त रिहाईको माग गर्दै तरुण दलले आज चितवन बन्द गराएको छ । बन्दका कारण चितवनको विद्यालय, कलकारखाना, यातायात, बजार ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।गुणगर्दी र कुटपीटमा पक्राउ परेका तरुण दलका कार्यकर्ता प्रमिस राई र यमबहादुर कार्कीलाई तुरन्त रिहाई गर्नुपर्ने भन्दै बन्द गराइएको हो । […]

२०७० श्रावण २४ गते, बिहीबार

गोलमेच सम्मेलन सबैको एजेन्डा बन्नुपर्छ : गौरब

बाँके ,८ साउन । नेकपा-माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेल गौरबले सर्वपक्षीय गोलमेच सम्मेलनबाट मात्र संविधानसभा निर्वाचन र संविधान निर्माणको सर्वसम्मत आधार तय हुन सक्ने बताएका छन् ।क्रान्तिकारी पत्रकार महासङ्घ बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उन ले भने , “गोलमेच सम्मेलनलाई हाम्रो दलको मात्र एजेन्डा बनाउन खोजेका छैनौ, यो सबै दलको साझा सहमतीय एजेन्डा बन्नुपर्छ ।”आफ्नो […]

२०७० श्रावण ८ गते, मंगलवार

चाल दलिय गठबन्धन खारेज हुनुपर्छ –यादव

काठमाडौँ , २३ साउन -मिडिया इन्टरनेसलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै दलको सहभागितामा सार्थक निर्वाचनको सुनिश्चिता गर्ने हो भने त्यसको लागि वातावरण हुनुपर्ने बताएका छन् । उनले त्यसको लागि समानुपातिकको सिट सङ्ख्या पूर्ववत हुनुपर्ने, मन्त्रिपरिषद्का अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र पुनःनिर्धारण हुनुपर्ने र चाल दलको गठबन्धन […]

२०७० श्रावण २३ गते, बुधबार

लुकेर बसेको हुलले एकाएक आक्रमण गरे:पोखरेल

काठमाडौ, २२ साउन । नेकपा–माओवादी र एकिकृत माओवादी निकट कर्मचारी बिच कर्मचारी युनियन दर्ताको विषयलाई लिएर मिनभवन स्थीत श्रम कार्यलयमा झडप भएको छ । झडपका क्रममा नेकपा–माओवादी आबद्ध राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष महादीप पोखरेल सहित सफल आचार्य, प्रसान्त पौडेल, शिवहरी पोखरेल, आकाश श्रेष्ठ लगायत घाईते भएका छन् । घाईते मध्य आकाश श्रेष्ठको अवस्था गम्भीर रहेको […]

२०७० श्रावण २२ गते, मंगलवार

मोर्चासगको वार्ता निष्कर्षविहीन

काठमाडौ, ७ साउन । संघीय लोकतान्त्रिक मोर्चा र उच्चस्तरीय राजनीतिक समितिसंगको वार्ता निष्कर्षविहीन भएको छ ।उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रपतिले जारी गरेको २५ बुँदे बाधा अड्काउँ फुकाउ अध्यादेश संशोधनको माग गरेपछि उच्चस्तरीय राजनीतिक समितिसंगको वार्ता निष्कर्षविहीन भएको हो ।अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भएको वार्तामा मोर्चाले २५ बुँदे बाधा अड्काउँ फुकाउ अध्यादेश संशोधनको […]

२०७० श्रावण ७ गते, सोमबार

लिम्बुवान बन्द

झापा ,२२ साउन। श्रावण २२ लाई प्रत्येक वर्ष कालो दिनको रुपमा मनाउँदै आएको राष्ट्रिय जनमुक्ति पाटी लिम्बुवान राज्य परिषदले आज पूर्वका नौ जिल्ला वन्दको आहृवान गरेको छ ।पूर्वका झापा इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, सङखुवासभा, भोजपुर लगायतका जिल्लामा वन्दको प्रभाव विहानैवाट परेको छ । वन्दका कारण पुर्वका सवै जिल्लामा लामो तथा छोटो दूरीका […]

२०७० श्रावण २२ गते, मंगलवार

पुष्पलाल स्मृति दिवस मनार्इंदै

काठमाडौ, ७ साउन –आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनार्इंदैछ ।बिक्रम संवत १९८९ साल असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।पुष्पलालकै पहलमा २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । २०२२ सालबाट कम्युनिष्ट पार्टी […]

२०७० श्रावण ७ गते, सोमबार

समृद्ध नेपाल चीनको चाहना : चुन्ताई

काठमाडौं, २१ साउन। नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले नेपालको समृद्धि एवम् राजनीतिक स्थायित्व नै आˆनो मुलुकको चाहना भएको बताएका छन् ।चीनको नयाँ राजनीतिक नेतृत्व र सरकारका विविध पक्ष समेटेर चीन अध्ययन केन्द्रले प्रकाशन गरेको ‘चीनको नयाँ नेतृत्व : पाँचौ पुस्ता’ नामक पुस्तकको विमोचन गर्दै राजदूत वुले चीनले आˆना सबै छिमेकीसँग समदूरीमा रहेर सम्बन्ध कायम […]

२०७० श्रावण २१ गते, सोमबार