विचार

खोइ राज्यप्रतिको दायित्वबोध ? – छत्रबहादुर मैनाली

जुन देशमा आफ्नो सम्मान छैन, जीविकाको लागि साधन छैन, आफन्तहरु र मित्रहरु पनी छैनन् शिक्षा प्राप्त गर्ने साधन पनि छैनन् भने त्यस्तो ठाउँमा बस्नु उचित छैन, छाडेर हिँड्नु उचित छ भन्दै आजभन्दा २३०० वर्षपहिले आचार्य चाणक्यले चाणक्य नीतिमा उल्लेख गरेका छन् । यो प्रसँगलाइ मिति २०६९ साल आश्विन १४ गते प्रकाशित क्षेप्यास्त्र साप्ताहिकमा उठान गरेको […]

२०७१ बैशाख ६ गते, शनिबार

राष्ट्रिय स्वाधीनता र नयाँ जनवादबारे – हस्तबहादुर केसी

राष्ट्रिय स्वाधीनता र नयाँ जनवाद एक अर्काका पूरक शब्दावली हुन् । राष्ट्रिय स्वाधीनता विना नयाँ जनवादी राज्य व्यवस्थाको सम्भावना छैन । नेपाल विना नेपाली क्रान्ति सम्भव छैन । वर्तमान नेपाली क्रान्तिको स्वरुप नयाँ जनवादी क्रान्ति भएकाले राष्ट्रिय स्वाधिनता अपरिहार्य विषय बन्न पुगेको छ । हामी कम्युनिष्टहरु अन्तर्राट्रयतावादी हुँदाहुँदै पनि वैज्ञानिक समाजवाद र साम्यवादमा पुग्नको निम्ति […]

२०७० चैत्र २८ गते, शुक्रबार

समृद्व नेपालमा महिला अधिकार र समस्याको सवाल – युवराज सफल

संसारमा अधिकांश दुइ थरि लैङ्गिक अवस्था भएका मानिस छन् । महिला र पूरुषलाई भिन्न लिङ्गको रुपमा हामी चिन्ने गर्दछौँ । त्यस्तै अहिले तेस्रो लिङ्गीहरुको पनि अधिकार र समस्याको बारेमा चर्चा हुने गरेको छ । न महिला न पूरुष लिङ्ग भएका त्यस्ता मानिसलाई हामी तेस्रो लिङ्गी भन्ने गर्दछौँ । अन्तर्राट्रय रुपमा नै तीन थरि लिङ्ग स्पष्ट […]

२०७० चैत्र २८ गते, शुक्रबार

भेनेजुएलावाट सिक्नु पर्ने पाठ – छत्र मैनाली

भेनेजुएलाका निवर्तमान राष्ट्रपति हुगो रफ़ाएल चाभेज को सन् २०१३ मार्च ५ तारिखका दिन निधन पश्चात वर्तमान राजनीतिक अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ। वर्तमान राष्ट्रपति निकोलस मादुरो को कार्यशैली प्रति तिब्र असन्तुष्टि पोख्दै गत फेब्रुवरी महिनाको ४ तारिख देखि ताचिरा राज्यको सान क्रिस्टोबल शहर र मेरिदा राज्य बाट शुरु भएको बिद्यार्थी आन्दोलन निरन्तर जारी […]

२०७० चैत्र २८ गते, शुक्रबार

खोइ राष्ट्रियता प्रतिको जागरण ? – छत्र मैनाली

हिन्दु एवं बौद्ध धर्मावलम्बीहरूको पवित्र तिर्थस्थल बौधनाथ पशुपतिनाथ, गोरखनाथ, स्वयम्भु, मनकामना, गोरखकाली लगायत मुलुकभर बिभिन्न धर्ममा आस्था राख्ने बर्गको शक्ति पीठहरू रहेका छन् । ति सबै मठ मन्दिर, देवालय, शक्ति पिठहरूमा हरेक दिन, तिथि, घडी, पला, बार अनुसार पुजापाठ, पर््रार्थना, होम होमादी हुने गर्दछ । यो एक नियमित प्रक्रिया अर्न्तर्गत हुने दैनिक कार्यतालिका हो । […]

२०७० चैत्र २२ गते, शनिबार

अन्ततः यसरी जारी हुने भो संविधान – युवराज सफल

कथित दोस्रो संविधान सभा निर्बाचनको नौटंकी समाप्त्त भएपछि अहिले आम मानिसमा नयाँ संविधान बन्छ या बन्दैन भन्ने कुराले डेरा जमाएको छ । मानिसहरु संविधान बन्छ या बन्दैन भनी आ आफ्नै अड्कल बाजी गरिरहेका छन् । तेत्तिस दलीय मोर्चा नामक एउटा ठूलो शक्तिले दोस्रो संविधान सभा निर्बाचन नामक प्रहसनलाई बहिष्कार गरेको तथा अहिले सो शक्ति प्रतिक्षमा […]

२०७० चैत्र २० गते, बिहीबार

‘तीनदलीय सिन्डिकेट’ संबिधान निर्माणको बाधक – राजेन्द्र चिमौरिया

संविधानसभाको प्रत्यक्षतर्फो निर्वाचन भएको चार महिना नाघिसकेको छ । तर, पनि संविधानसभाले पूणता पाउन सकेको छैन । यसबीचमा सरकार निर्माणलगायत संविधानसभाको औपचारिक बैठकहरुसमेत सुरु भइसकेको छ । देश र जनताको चाहनाविपरीत जबर्जस्ती संविधानसभाको चुनाव लाद्ने काँग्रेस, एमाले र एमाओवादीको आपसी भागवण्डा नमिल्दा संविधानसभाले पूण्ता पाउन सकेको छैन । यी तीन दलको राजनीतिक एकाधिकार र बाँडीचुँडी […]

२०७० चैत्र १६ गते, आईतवार

अपर कर्णालीमा भएको रास्ट्रघातको नालीबेली – भारत दाहाल

भारतसंगको सबैभन्दा खतरनाक जलश्रोत संझौता ‘अपर कर्णाली’ ! लविङका लागि पैसा बोकेर कंपनीका मानिसहरु मिडीया हाउसमा ! संझौताको अन्तर्कथा र संविधान छल्न खोज्नुका पछाडिको कारण ! ‘अपर कर्णाली’को मोडेलमा नेपाल पूर्णतः पानी विहिन बनार्इंदै छ ! सरकारले भारतीय कंपनीGMR संग मिति २०६४ साल माघ १० गते गरेको ‘अपर कर्णाली’ समझदारी नेपालको सबै भन्दा खतरनाक जलश्रोत […]

२०७० चैत्र १५ गते, शनिबार

नया संविधान लेख्ने सम्भावना र चुनौतीबारे- हुकुमबहादुर सिंह

नेपालको पहिलो संविधानसभा जसमा नेपालका सबै राजनीतिक शक्तिहरू, नागरिक समाज आदिको उपस्थिति र स्वामित्व थियो । तर दोस्रो संविधानसभामा त्यसो हुन सकेन् । दोस्रो संविधानसभाको निर्वाचन प्रक्रियालाई लिएर नेपालमा शान्ति र संविधानको एउटा बलियो पक्ष नेकपा -माओवादी विभाजित बन्न गयो । यो विभाजित राजनीतिक शक्ति अहिले एमाओवादी र नेकपा-माओवादीको नाममा सिद्धान्त, विचार, कार्यदिशा र कार्यक्रमका […]

२०७० चैत्र १५ गते, शनिबार

प्रतिगामी संविधान ल्याउनको लागि रचिएको महाभारत – युवराज सफल

आज हाम्रो देशमा पछिल्लो समयमा जे जस्ता राजनीतिक घट्नाहरु घटेका छन् । ती घटनाभित्र आ-आफ्नै विभिन्न रहस्य लुकेका छन् । खासगरी नेपालमा २००७ सालदेखि नै संविधानसभाको चुनावको कुरा उठेको थियो । तत्कालीन राजा, राणा र भारतको स्वार्थको कारण सो बखत संविधानसभाको चुनाब हुन सकेन् । त्यसैगरी २०४६ सालको जनआन्दोलनको सफलता पछि संविधान जारी भयो । […]

२०७० चैत्र १५ गते, शनिबार