विचार

फुटपाथ व्यापारको समस्या र समाधान – युबराज सफल

अहिले विशेषत काठमाडौँ उपत्यकामा फुटपाथ व्यापारीहरुको आन्दोलन वैशाखको घामभन्दा बढीनै चर्किएको छ । नवनियुक्त गृहमन्त्री बामदेव गौतमले कुर्सी विराजमान हुन जाँदा जाँदै भन्दिए म अव फुटपाथ व्यापारीहरुलाई कार्वाही गर्छु सवैलाई तत्काल सडकवाट लखेट्छु । र उनले माताहत सुरक्षा निकायलाई लिखित निर्देशन नै दिए तत्काल फुटपाथ व्यापारीलाई सडकवाट खाली गर्नु । त्यसपछि उसै त अनेक हस्तक्षेप […]

२०७१ बैशाख १९ गते, शुक्रबार

खोइ ,हाम्रो एकता, सद्भाव र ,सहिष्णुता – छत्र मैनाली

इतिहासमा २०६४ साल चैत्र २८ लाइ महत्वपुर्ण दिनको रुपमा लिने गरिन्छ। २००७ साल देखि मुलुकमा संबिधानसभाको निर्वाचन बारे बिबिध पक्षले आवाज उठाउदै आए पनि ०६४ साल चैत्र २८ गतेका दिन साकार बन्न पुगेको छ। पहिलो संबिधानसभाको चुनाव मार्फत मुलुकको समग्र समस्यालाई एक मुष्ठ सम्बोधन हुन्छ भन्नेमा आम नागरिक निश्चिन्त थिए। नेपालको बिकाश नहुनुमा सामन्तबाद हावी […]

२०७१ बैशाख १९ गते, शुक्रबार

असहायहरुको पीडा र रमिते सरकार – युवराज सफल

हाम्रो देशमा थुप्रै अशक्त र असाहयहरु छन् । उनीहरुले पीडादायी जीवन विताई रहेका छन् । राज्यका नागरिक भएको कारण उनीहरुले अरुले झै हक अधिकार र सेवा सुविधा पाउन पर्ने हो तर पनि उनीहरु त्रासदीपूण जीवन विताई रहेका छन् । दुइ दिनको जिन्दगीमा उनीहरु अनेक पीडा खेपेर बाँच्न विवश छन् । मानव भएर मानव अधिकारलाई उपभोग […]

२०७१ बैशाख १३ गते, शनिबार

औचित्यहीन सत्य निरुपण तथा मेलमिलाप आयोग – हस्तबहादुर केसी

कथित सविधानसभा व्यवस्थापिकामा औचित्यहीन तथा बेअर्थको सत्य निरुपण तथा मेलमिलाप आयोगको नौंटंकी नाटक मञ्चन भइरहेको छ । पहिलो कुरा त यो संविधानसभाको नै कुनै औचित्य छैन । किनकि यो संविधानसभामा जनताको इच्छा तथा चाहनाबमोजिम बनेको होइन । यो त २०६४ साल चैत २८ गर्न नेपाली जनताले निर्माण गरेको संविधानसभालाई साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशन र ग्राण्डडिजाइनमा […]

२०७१ बैशाख १३ गते, शनिबार

परदेशिनुको पीडा – छत्र मैनाली

स्वदेश छाडेर विदेशिनु सबैको आ-आफ्नै कारण हुन सक्छन् । कतिपयको उद्देश्य उच्च शिक्षा हासिल गर्नलाई हुन सक्छ कतिपय आर्थिक उपार्जनको बाटोलाई बलियो बनाउनको निम्ति रोजगारको सिलसिलामा बिदेशिन बाध्य भएका हुन सक्छन् । हाम्रो समाजमा भन्ने गरिन्छ देश बुझन परदेशिनु पर्दछ तब मात्र विदेशमा रहँदा स्वदेशको माया कस्तो हुन्छ भन्ने अनुभव हुन्छ । निश्चयनै हो बिदेशमा […]

२०७१ बैशाख १३ गते, शनिबार

आयोगको नाटकले निकास निस्कँदैन – राजेन्द्र चिमौरिया

सरकारले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका निम्ति संविधानसभामा विधयक पेस गरेको छ । द्वन्द्वकालीन मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमार्फ् किनारा लगाउने सरकार र सत्तासीन पार्टी रणनीति रहेको बुझिन्छ । संविधानसभाभित्र रहेका दल र मानवअधिकारकर्मीहरुबीच आयोग गठनका विषयमा गम्भीर विमतिहरु पनि र्सार्वजनिक भइरहेका छन् । एक त लँगडो संविधानसभा किनकि […]

२०७१ बैशाख १० गते, बुधबार

छद्म संशोधनवाद क्रान्तिको क्यान्सर – महादीप पोखरेल

सन् १८४८ मा जारी गरिएको कम्युनिस्ट घोषणापत्रसँगै मानव जातिले संसारको व्याख्या गर्ने र संसारलाई बदल्ने सबैभन्दा क्रान्तिकारी र वैज्ञानिक हतियार मार्क्सवाद प्राप्त गर्न सफल भयो । ऐतिहासिक भौतिकवादी दृष्टिकोणद्वारा मार्क्सले मानव सभ्यताको विकासका क्रमहरुलाई वैज्ञानिक व्याख्या गर्नुभएको छ र समग्रमा मानव जातिको इतिहासलाई वर्गसंर्घष्ाको इतिहास भन्नुभएको छ । कम्युनिस्ट घोषणापत्र घोषणापश्चात् सन् १८६४ मा प्रथम […]

२०७१ बैशाख ७ गते, आईतवार

सवालःद्वन्द्वकालीन मूद्वाहरुको – युवराज सफल

नेपाली राजनीति क्षेत्रमा यतिखेर द्वन्द्वकालीन मूद्वाहरुको वारेमा फेरि एक पटक बहश शुरु भएको छ । खास गरी द्वन्द्वकालीन परिवेशमा तत्कालीन सरकार तथा व्रि्रोही पक्षवाट भएका अमानवीय घटनाहरु ब्ाारे कुरा उठ्दै छ । सरकार तथा अन्य केही विदेशी शक्तिहरु सिमित प्रकरणहरुलाई उचालेर फेरि द्वन्द्वकालीन समयमा भएका घटनालाई लिएर निहित राजनीतिक स्वार्थ पूरा गर्ने एउटा खेल खेल्दै […]

२०७१ बैशाख ६ गते, शनिबार

फुजेल प्रकरणःक्रान्तिका उपलब्धिहरुलाई कुल्चने कार्य – हस्तवहादुर के.सी.

महान १० बर्षो जनयुद्धकालिन अबस्थामा फासिबादी सत्ता चलाईरहेका तत्कालिन अबस्थामा नेकपा -माओबादी) का नेताहरुको टाउकाको मूल्य तोकेर नरसंहार मच्याउदै दशौ हजार नेपाली आमाका असल र आँटि छोराछोरीहरुको हत्या समेत गरि सकेका नेपाली काँग्रेस र नेकपा -एमाले )अहिले कथित दोश्रो संबिधानसभाको निर्बाचनबाट पनः सत्तासिन बन्ने बित्तिकै फुजेल प्रकरणलाई आधार बनाएर नेपाली क्रान्तिका उपलब्धिहरुलाई मार्ने र नेपाली […]

२०७१ बैशाख ६ गते, शनिबार

खोइ राज्यप्रतिको दायित्वबोध ? – छत्रबहादुर मैनाली

जुन देशमा आफ्नो सम्मान छैन, जीविकाको लागि साधन छैन, आफन्तहरु र मित्रहरु पनी छैनन् शिक्षा प्राप्त गर्ने साधन पनि छैनन् भने त्यस्तो ठाउँमा बस्नु उचित छैन, छाडेर हिँड्नु उचित छ भन्दै आजभन्दा २३०० वर्षपहिले आचार्य चाणक्यले चाणक्य नीतिमा उल्लेख गरेका छन् । यो प्रसँगलाइ मिति २०६९ साल आश्विन १४ गते प्रकाशित क्षेप्यास्त्र साप्ताहिकमा उठान गरेको […]

२०७१ बैशाख ६ गते, शनिबार