मंसिर २८ देखि डिजिटल लाइसेन्स

२०७१ आश्विन २३ गते, बिहीबार


काठमाडौ । सरकारले आगामी मंसिर २८ देखि डिजिटल सवारी चालक अनुपतिपत्र लाइसेन्स र सवारीधनी परिचयपत्र बिलबुक वितरण गर्ने तयारि गरेको छ ।मेसिनबाट पढ्न सक्ने लाइसेन्स र बिलबुक वितरण गर्न यातायत व्यवस्था विभागले अन्तिम तयारी थालेको छ । विदेशी अनुदान सहयोगमा सरकारले आगामी २८ मंसिरदेखि डिजिटल लाइसेन्स र विलबुक वितरण गर्न लागेको हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डरमार्फत गत वर्ष भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई छानिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार