बिज्ञान तथा प्रबिधि

कामपाले नक्सा र मुद्दाको डिजिटाज्ड रेकर्ड राख्ने

काठमाडौँ, ११ असार । काठमाडौं महनगरपालिकाले घरको नक्सा र मुद्दासम्बन्धी कागजातको डिजटलाइजेशन गर्न थालेको छ । अब महानगरभित्रका सबै घरका प्रतिलिपिहरुको डिजिटाइज्ड रेकर्ड रहने छ । पुराना कागजातहरु असुरक्षित हुने र खोज्दा नभेटिने लगायतका कारण सबै महत्वपूर्ण कागजातलाई डिजिटलाइज्ड गर्न सुरु गरिएको महानगरपालिका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए । अहिले कपडामा पोको पारेर स्टोरमा लगेर […]

२०७३ असार ११ गते, शनिबार

चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, ११ असार । चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले भूकम्पपछि पुनःनिर्माण गर्न लागिएका संरचनालाई चट्याङ प्रतिरोधात्मक बनाउन सुझाव दिएको छ । शुक्रबार सम्पन्न दुई दिने सम्मेलनमा प्राकृतिक प्रकोप चट्याङले समाजमा पु¥याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपायबारे छलफल भएको थियो । चट्याङ र वायुमण्डलीय अनुसन्धान केन्द्र नेपालले आयोजना गरेको सम्मेलनमा सहभागी वैज्ञानिकले आकासमा गड्याङगुडुङ भएका समयमा […]

२०७३ असार ११ गते, शनिबार

भाइबरले नेपालमा लगानी गर्ने

काठमाडौँ, १० असार । सामाजिक सञ्जाल भाइबरले नेपालमा लगानी गर्ने भएको छ । भाइबरले टुबोर्गसँगको सहकार्यमा नेपालमा लगानी विस्तार गर्न लागेको हो । भाइबरले नेपालको स्थानीय नेपाली भाषामा स्टिकर उत्पादन गर्नका लागि लगानी गर्न लागेको जनाएको छ । कम्पनीले विहीबार राजधानीमा एक कार्यक्रम गरी आफ्ना योजनाबारे जानकारी गराएको हो । भाइबरका लागि नेपाल राम्रो बजार […]

२०७३ असार १० गते, शुक्रबार

विश्वकै सबैभन्दा महंगो स्मार्टफोन सार्वजनिक

काठमाडौँ, ९ असार । इजरायलको सिरिन ल्याब्स नामक कम्पनीले लन्डनमा विश्व कै सबैभन्दा महंगो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यो स्मार्टफोनको मूल्य १६ हजार डलर राखेको छ । यसको नेपाली मूल्य करिब १७ लाख रुपैयाँ पर्न आउँछ। जसलाई विश्वकै सबैभन्दा महंगो मोबाइल फोनका रुपमा कम्पनीले दाबी गरेको छ। यो स्मार्टफोनबाट गरिएका सबै फोनकलहरु सुरक्षित […]

२०७३ असार ९ गते, बिहीबार

ई–लाइव्रेरी सञ्चालनमा आउन सकेन

काठमाडौं, ७ असार । स्थापना भएको दुई वर्ष वित्दा पनि धनकुटा वहुमुखि क्याम्पसको विद्युतिय पस्तकालय सञ्चालनमा आउन सकेन । धनकुटा वहुमुखि क्याम्पसमा स्थापना गरिएको विद्युतिय पुस्तकालाय (ई–लाइव्रेरी) अझै सञ्चालनमा आउन सकेको छैन् । दुई वर्ष अधि स्थापना गरीएको विद्युतिय पूस्तकालय दक्ष जनशक्तिको अभावको कारण सञ्चालन हुन नसकेको हो । विद्यार्थीलाई पढाईमा सहज पुर्याउने उद्देश्यका साथ […]

२०७३ असार ७ गते, मंगलवार

निजामती किताबखाना मोबाइल एप्समा

काठमाडौं, ६ असार । शाखा अधिकृत सोमप्रसाद पौडेल तीस वर्षअघि गृह मन्त्रालयबाट सिटरोल दर्ता गर्न आउँदा तीन दिन कुरेर काम फत्ते नभएपछि भनसुन गर्न बाध्य भएका थिए । अहिले उनी पेन्सनपट्टा बनाउन निजामती किताबखानाका कुनै कर्मचारीलाई खुसाएर भए पनि छिट्टै काम सक्ने सोचमा थिए तर परिस्थिति त्यस्तो भएन । निवेदन दिएपछि कुन कर्मचारीसँग गएर झुकौं […]

२०७३ असार ६ गते, सोमबार

आवाजबाटै अपराधी पहिचान

काठमाडौं, ५ असार । विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायब निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला पार्यो । त्यसपछि साहको आवाजको नमुना लिएर सुन लुट्ने योजनाको […]

२०७३ असार ५ गते, आईतवार

नुन बोकेर मुस्ताङ जाँदैछ नेपाली रोबोट

काठमाडौँ, ४ असार । नेपालको समथर तराई भूमिबाट विभिन्न भौगोलिक विकटता र रोकावटलाई पन्छाउँदै रोबोटले पोखरासम्म सञ्चारका उपकरण र मुस्ताङसम्म कसरी नुन बोकेर लैजाला ? सो जिज्ञासा पूरा गर्न रोबोट निर्माता आफूले लामो अध्ययनपछि तयार गरेका रोबोट लिएर यही असार ११ गते सैनिक प्रशिक्षण तथा तालिम केन्द्र राजदलगण लगनखेल, ललितपुरमा उत्रने भएका छन् । सो […]

२०७३ असार ४ गते, शनिबार

हावाबाट विद्युत् उत्पादन

काठमाडौ, ४ असार । बुद्ध पावर प्रालि पोखराको प्रयासमा मुस्ताङको सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन भएको छ । हावाबाट साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पंखा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिए । मुस्ताङमा […]

२०७३ असार ४ गते, शनिबार

‘ओबीआइ वर्ल्डफोन’ नेपाली बजारमा

काठमाडौं, ३ असार । अमेरिकी मोबाइल ओबीआइ वर्ल्डफोन नेपाली बजारमा पनि भित्रिएको छ । ओबीआइ वर्ल्डफोनका लागि नेपालको अधिकृत विक्रेता ज्योति ग्रुपको ‘स्टार्क टेक’ले यी सेट नेपाली बजारमा ल्याएको हो । कम्पनीले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ओबीआइ वर्ल्डफोनको बजार प्रवेश गराएको हो । कम्पनीले ‘एएफ–१’ र ‘एसएफ–१.५’ सेट नेपाली बजारमा भित्र्याएको छ । फोरजी […]

२०७३ असार ३ गते, शुक्रबार