मुख्य समाचार

नाकाबन्दी विरुद्ध सबै जागौ : प्रकाण्ड

काठमाडौ १२ असोज । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २० औं राष्ट्रिय सम्मेलन मंगलवारवाट चितवनको भरतपुरमा सुरु भएको छ । देशको परिवर्तनका निम्ती चल्ने आन्दोलनहरुमा संगठनलाई सड्क बाघका रुपमा पचिय दिदै आएको माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २० औ राष्ट्रिय सम्मेलन पार्टी प्रवक्ता प्रकाण्डले पानसमा बत्ति वालेर उदघाटन गरेका थिए […]

२०७२ आश्विन १३ गते, बुधबार

एन्ट्याग भ्रष्टहरुको चंगुलमा

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) मा भ्रष्टहरुको राइँदाइँ मच्चाएको समाचार प्राप्त भएको छ । एन्ट्यागमा व्यापक भ्रष्टाचार भएपछि त्यहाँका कर्मचारीले २०७२ साउन ६ गते दर्ता नं. २९८ मार्फत् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको र हालसम्म यस विषयमा अख्तियारले कुनै कारवाही नबढाएको भन्दै गुनासो वयक्त गरेका छन् एन्ट्यागका हरेक कार्यमा व्यापक आर्थिक […]

२०७२ आश्विन ११ गते, सोमबार

भारतीय हस्तक्षेपविरुद्ध माओवादीको आन्दोलन

काठमाडौ ११ असोज । नेकपा माओवादीले भारतले नेपालमाथि गरेको हस्तक्षेप विरुद्धमा आजबाट संघर्षका कार्यक्रम थाल्ने भएका छन् । नेपाल माथि अघोषित रुपमा नाकाबन्दी गरेर भारतले नेपालको आन्तरिक मामिलामा अनाश्यक हस्तक्षेप गरेको भन्दै संघर्षमा उत्रिएको सो पार्टीले जनाएको छ ।संघर्षको कार्यक्रम अन्तरगत माओवादीले आजबाट भारतीय नम्बर प्लेटको गाडी नेपाल प्रवेशमा रोक लगाउने, भारतीय चलचित्रहरु नेपालमा चल्न […]

२०७२ आश्विन ११ गते, सोमबार

नेपालतर्फ सामान पठाउन रोकेकै हो : भारत

काठमाडौं, ८ असोज । भारतले नेपालतर्फ आउने सामान रोकेको कुरा औपचारिक रुपमै स्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी आपूर्ति रोकिनुमा नेपालकै आन्दोलन र अस्थिरताको परिणाम भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको नोटमा भनिएको छ– ‘हामीले पहिले नै भनेका थियौं कि हाम्रा सामान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा […]

२०७२ आश्विन ८ गते, शुक्रबार

भारतीय हस्तक्षेप अस्वीकार्य : विप्लव

काठमाडौं , ६ असोज । नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले नेपाली जनतालाई संकट पार्ने गरी भारतले नाकाबन्दी गरेमा प्रतिरोध गर्ने बताएका छन् । नयाँ संविधान प्रति असन्तुष्ट भारतले सोही बाहनामा नाकाबन्दी गरेमा सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी दिएका छन् । महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै नेपाली शासक वर्ग र नेपाली जनताबीचको सत्तासंघर्षको फाइदा उठाउँदै […]

२०७२ आश्विन ६ गते, बुधबार

भारतले थाल्यो नाकाबन्दी

काठमाडौं , ५ असोज । भारतले सुरक्षा व्यवस्थामा कडाइ गर्ने नाममा महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाका बन्द गराएको छ । भारतले मूल भन्सार कार्यालय, सम्सी छोटी भन्सार नाका र मटिहानी नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। ती भन्सार नाकामा सर्वसाधारण र सवारी साधनमा रोक लगाइएको छ। नेपालमा संविधान निर्माण भएपछि नेपाली भू-भागमा हिंसात्मक घटना बढेको […]

२०७२ आश्विन ५ गते, मंगलवार

बन्दलाई सफल पार्न सहयोग गर्नेलाई धन्यवाद : प्रकाण्ड

काठमाडौँ, ३ असोज । नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्द साँझ ६ बजे सकिएको छ । उसले संविधानसभाबाट जनविरोधी संविधान जारी गर्न लागेको भन्दै त्यसको विरोधस्वरुप नेपाल बन्दको आयोजना गरेको थियो । जारी हुन लागेको संविधानले जनताले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त गरेको अधिकार खोसेकाले बन्द गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । “नेपाली जनयुद्ध र […]

२०७२ आश्विन ४ गते, सोमबार

माओवादी बन्दकाे प्रभाव देशभर

काठमाडौं, ३ असोज । नेकपा माअाेवादीले अाज नेपाल बन्द गरेकाे छ । माअाेवादीले नयाँ संविधान जनविराेधी भएकाे भन्दै नेपाल बन्दकाे आव्हान गरेको हो । बन्दले देशभरका जनजीवन प्रभावित भएकाे छ । बन्दका कारणदेखि सडकमा सुनसान छन् भने मानिसहरु पैतल यात्रा गरिरहेका छन् । काठमाडाैँमा तरकारी, फाेहर, सुरक्षाकर्मी, कुटनीतिक नियाेग, एम्बुलेन्स भने चलिरहेका छन् । बन्दकर्ताले […]

२०७२ आश्विन ३ गते, आईतवार

एन्ट्यागका भ्रष्ट शक्तिकेन्द्र धाउँदै

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) का पदाधिकारीहरुले भ्रष्टाचार गरेको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार हुन थालेपछि उक्त समाचारहरु रोक्न विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापाले संस्थामा व्यापक आर्थिक अनियमितता गरी संस्था नै धराशयी बनाउन लागेपछि एन्ट्याग सम्बद्ध कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बद्ध सबै निकाय गुहारी सकेका छन् […]

२०७२ आश्विन ३ गते, आईतवार

लौ हेरौ , माओबादीको जनसंबिधान

नेकपा माओवादीको जनगणतन्त्र नेपालको संविधानसम्बन्धी अवधारणा सार्वभौम, स्वतन्त्र, अखण्ड र स्वाधीन नेपाल राज्यका हामी गौरवशाली जनताले;लामो समयदेखि सामन्तवादी, एकात्मक, निरंकुश एवं व्यक्तिवादी राज्यसत्ताका विरुद्ध जनताको नयाँ राज्य व्यवस्थाको स्थापनाका लागि सञ्चालन गर्दै आएका संघर्ष, जनयुद्ध र जनआन्दोलनको मर्म तथा भावनालाई आत्मसात् गर्दै; सहिद तथा बेपत्ता योद्धा लगायतका बलिदानी तथा त्यागको विशेष स्मरण, सम्मान र उच्च […]

२०७२ आश्विन २ गते, शनिबार