ताजा खबर

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्ति नेपाल र नेपाली जनताको हित विपरीत रहेको ठहर

२०७३ आश्विन २ गते, आईतवार

भदौं ३० गते भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै

२०७३ आश्विन २ गते, आईतवार

नेकपा (माओवादी)द्वारा खाद्यन्नमा आत्मनिर्भर बनाउन तथा काला बजारियामाथि कारवाहीको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस

२०७३ भाद्र २७ गते, सोमबार

क्रान्तिकारी पत्रकार संगठनद्वारा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई ज्ञापन पत्र , संचार गृहमा श्रमजीवि पत्रकार, कर्मचारी तथा कामदारको न्यूनतम पारिश्रमिक लागू गर्न र संचारमाध्यममा विदेशी लगानी रोक्न माग

२०७३ भाद्र २७ गते, सोमबार

नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी)द्वारा पोखरा विश्वविद्यालयका पदाधिकारीलाई सार्वजनिक कार्यक्रममा रोक लगाउने घोषणा

२०७३ भाद्र २६ गते, आईतवार

काठमाडौंको बलम्बुमा प्रहरी र लुटेराबिच गोली हानाहान, प्रहरीद्वारा पैसा राख्ने सेफसहित टाटासुमोलाई नियन्त्रण

२०७३ भाद्र २३ गते, बिहीबार

‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ ३७औँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरी मनाइँदै

२०७३ भाद्र २३ गते, बिहीबार

आज तेह्रौं निजामती सेवा दिवस, ‘सेवामैत्री प्रशासन, संघीयतामा सुशासन’ भन्ने नाराका साथ मनाईंदै

२०७३ भाद्र २२ गते, बुधबार

माओवादीद्वारा उपभोग्य वस्तुमा कायम हुनुपर्ने मूल्य सूचीसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र

२०७३ भाद्र २१ गते, मंगलवार

आज ऋषि पञ्चमी सप्तऋषिको पूजाआजा गरी हरितालिका तीज समापन गरिंदै

२०७३ भाद्र २१ गते, मंगलवार