प्रवास

क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको पाँच तले होटेल भत्कियो

काठमाडाैं, २५ फागुन । चीनको ग्वान्जाओमा क्वारेन्टाइनको रुपमा प्रयोग हुँदै आएको सिञ्जिया होटेल भत्कँदा ७० जना फसेका छन् । ४० जनालाई उद्धार गरिएको छ । उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सन् २०१८ मा निर्मित उक्त होटलमा ८० वटा पाहुना कक्ष रहेका थिए । होटलमा रहेका ७० जना कोरोना संक्रमितको सम्पर्कमा आएका […]

२०७६ फाल्गुन २५ गते, आईतवार

कोरोनाविरूद्धको खोप आउँदो महिनादेखि प्रयोगमा !

काठमाडौं , २४ फागुन । चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ। वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्। कोरोनाबाट संक्रमितहरुको संख्या विश्वभर एक लाख पुगिरहँदा चीनले यो जिवाणु प्रतिरोधी खोप सार्वजनिक […]

२०७६ फाल्गुन २४ गते, शनिबार

चीनमा कोरोनाको प्रभाव घट्दै

काठमाडाैँ, २२ फागुन । गत डिसेम्बर ३१ मा चीनबाट फैलिएको कोरोना भाईरसबाट प्रभावितको संख्या घट्न थालेको छ । बुधबार नयाँ बिरामी एक सय ३४ जना देखिए भने त्यसै दिन ३१ जनाको मृत्यु भयो । यस अघि दिनमा ५ सय भन्दा बढी विरामी र सय भन्दा बढीको ज्यान जाने गरेको थियो । चीनमा कोरोनाबाट अहिले सम्म […]

२०७६ फाल्गुन २२ गते, बिहीबार

कोरोना विरुद्ध युद्धको घोषणा !

काठमाडौं, २० फागुन । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले देश कोरोनाभाइरसविरूद्ध युद्धमा गइसकेको बताएका छन । सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको छ। योसँगै कोरियामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्यामा ४ हजार ८ सय १२ जना पुगेको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन्। राष्ट्रपति मुनले भाइरसविरूद्धको लडाइँमा २५ अर्ब अमेरिकी […]

२०७६ फाल्गुन २० गते, मंगलवार

नवनियुक्त भारतीय राजदूत विनयमोहन काठमाडाैं आउँदै

काठमाडाैं, १८ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आउँदै छन । उनि बिहान सवा १० बजे काठमाडौं आइपुग्ने नेपालस्थित बताइएको छ । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् । सन् १९८८ मा भारतको परराष्ट्र […]

२०७६ फाल्गुन १८ गते, आईतवार

दिल्ली हिंसामा २५जनाको मृत्यु : विपक्षीद्वारा गुहमन्त्रीको राजीनामा माग

काठमाडौँ, १५ फागुन । भारतको नयाँ दिल्लीमा गत आइतबारदेखि सुरु भएको हिंसामा परि मृत्यु हुनेको संख्या २५ पुगेको छ । घटनामा सयौं घाइते भएको समाचारमा जनाइएको छ । घाइतेहरुको दिल्लीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हिजोमात्र प्रदर्शनकारीहरुमाथि भएको सुरक्षाकर्मीको दमनमा ६० जना भन्दा बढीलाई गोली लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरी र अर्ध […]

२०७६ फाल्गुन १५ गते, बिहीबार

चिनिया कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित

काठमाडौं, १३ फागुन । चीनले कोरोना भाइरसका संक्रमण नियन्त्रणका प्रयास जारी राख्न अर्को महिना बस्ने भनिएको कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित गरेको छ । कोरोनाका कारण विश्वव्यापी सेयर बजारमा पनि गिरावट आएको छ । त्यसैगरी कोरोनाको संक्रमणको डरले लगानीकर्ताहरुले सुरक्षित स्थान खोज्न थालेपछि विश्व बजारमा सुनको मुल्य आकासिएको छ । यसैबीच कोरोनाको सम्भावित महामारी रोक्न […]

२०७६ फाल्गुन १३ गते, मंगलवार

मोदी सरकार बिरुद्ध प्रदर्शन , ५ को मृत्यु

काठमाडौं, १३ फागुन । हैदरावाद अन्तराष्ट्रिय विमानस्थलमा सोमबार बिहान झरेर भव्य स्वागत पाएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोटोरा रंगशालामा शान्तिपूर्ण भारतले गरेको बिकासको बखान गरेको केही घण्टा पछि दिल्लीमा ५ जना मान्छेको ज्यान जाने गरी गोली र ढुंगा बर्षियो । प्रहरीले चलाएको गोली लागेर ४ प्रदर्शनकारीको मृत्यु भएको छ । एक जना अटो चालकको पेटमा […]

२०७६ फाल्गुन १३ गते, मंगलवार

कोरियामा कामदार पठाउन रोक

काठमाडौं, ११ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि नेपाल सरकारले कामदार पठाउन रोक लगाएको छ । गत हप्ता करिब २४ जना कामदारको उडान समेत रद्ध गरिएको बताइएको छ । कोरियामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको कारण श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरिया जाने कामदारहरुको उडान रोकेको जनाएको छ। कोरियामा […]

२०७६ फाल्गुन ११ गते, आईतवार

ग्यास लिक हुदा १४ को मृत्यु !

काठमाडौं, ७ फागुन । पाकिस्तानको कराची शहरको कमारी क्षेत्रमा रहस्मय ग्याँस लिक हुदाँ एक दर्जन बढीको मृत्यु भएको छ । तर अहिलेसम्म ग्याँस लिक कहाँबाट भयो भन्ने पत्ता लागेको छैन् । सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार मर्नेको संख्या १४ पुगेको छ । अधिकारीहरु दुई दिनदेखि ग्याँस कुन हो र कहाँबाट लिक भयो पत्ता लगाउन जुटेका […]

२०७६ फाल्गुन ७ गते, बुधबार