सोलार विमान जापानमा अवतरण

२०७२ जेष्ठ १९ गते, मंगलवार

काठमाडौं, १९ जेठ । विश्व परिक्रमाका लागि उडान भरेको सोलार बिमान खराव मौसममा कारण जापानमा अवतरण गरेको छ । प्रशान्त महासागर पार गर्ने उद्देश्यले चीनबाट हवाई टापुसम्म जाँदै गरेको सोलार बिमान इपल्स जापानको सागरमाथि पुगेपछी खराव मौसमका कारण जापानमा अवतरण गरिएको हो ।
सामान्य कारको जति वजन भएको यस बिमानको पखेटामा १७ हजार सोलार प्यानल जडान गरिएको छ । सोलार बिमान इपल्सले गत मार्च महिनामा अवुधाबीबाट उडान सुरु गरेको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार