एसिया कप क्रिकेट : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

२०८० भाद्र १६ गते, शनिबार


काठमाडौं । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको पालेकेले क्रिेकट मैदानमा हुँदैछ । संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ जान नमानेपछि भारत र पाकिस्तानबीचको खेल श्रीलङ्कामा हुन लागेको हो । आफ्नो पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ भने भारत जितका साथ यात्रा सुरु गर्न चाहन्छ ।

प्रतिक्रियाहरु