विश्व च्याम्पियन बन्ने लक्ष्यमा मिरा

२०७३ बैशाख २५ गते, शनिबार

काठमाडौ, २५ बैशाख । अल्ट्रा धाबिका मीरा राईले बेलायतमा सम्पन्न ३७.४ किलोमिटरको ‘थ्री पिक्स’ दौडमा दोस्रो स्थान प्राप्त गरे सगै यहि मे ७ तारिक अर्थात् यहि बैशाख २५ गते ७५ कि.मि. को ट्रान्स–भुल्कानिया स्पेनमा दौडदै छिन। त्यस्तै उनि ४ जुनमा ५५ कि.मि.को अल्ट्रा स्काइम्याराथन (पोर्चुगल) र २४ सेप्टेम्बरमा १ सय १० किमिको अल्ट्रा पिरिनेउ (स्पेन)मा दौडने भएकी छ्न । उनी २२ जुनमा स्पेनमा हुने १ सय ५ किमिको बुफ इपिकमा पनि सहभागि हुनेछिन् !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु