बैंककमा नेपाल महोत्सव हुँदै

२०७३ बैशाख ९ गते, बिहीबार

काठमाडौ, ९ बैशाख । थाइल्यान्डको राजधानी बैंककमा आज ‘नेपाल महोत्सव’ हुँदैछ । नेपालको पर्यटनलाई बढवा दिन महोत्सव हुन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल महोत्सवमा भाग लिन हिजो त्यसतर्फ गएका छन । नेपाली राजदूतावास, बैंकक र गैरआवासीय नेपाली सङ्घ, थाइल्यान्डको संयुक्त आयोजनामा यही आजदेखि १३ गतेसम्म बैंककमा महोत्सव हुँदैछ । सम्मेलनका प्रमुख अथिति मन्त्री पोखरेलले महोत्सवको उद्घाटन तथा सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु