कालीगण्डकीमा र्याफ्टिङ शुरु

२०७२ भाद्र ३१ गते, बिहीबार

काठमाडौं, ३१ भदौ । कालीगण्डकी नदीमा र्याफ्टिङ शुरु भएको छ । जलयात्राको आकर्षक गन्तव्य मानिने कालीगण्डकीमा पानी पर्न रोकिएकाले हिजोदेखि र्याफटिङ्ग शुरु भएको छ । साधारणतया सेप्टेम्बरको तेस्रो हप्तादेखि कालीगण्डकीमा जलयात्रा शुरु हुने गर्दछ । भूकम्पपछि कम पर्यटक आएपनि कालीगण्डकीमा र्याफटिङ्ग सुरु भएपछि पर्यटक आउन थालेका छन् । र्याफटिङ्गको लागि पर्यटकले धमाधम बुकिङ्ग सुरु गरेका र्याफटिङ्ग कम्पनीहरुले जनाएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु