अन्तराष्ट्रिय नारी दिवस र महिला हिँसा – दिया चन्द

२०७१ फाल्गुन २४ गते, आईतवार

महिला अधिकारका बारेमा अरु बेला कम चर्चा भएपनि मार्च ८ को सेरोफेरोमा महिला माथी हुने अन्याय, अत्याचार र महिला स्वतन्त्रता, लैंगिक समानताका विÈयमा निकै चर्चा गरिन्छ । त्यो चर्चा महिलाहरु अस्याध्यै स्वतन्त्र छन् भन्ने गरिने मुलुकहरुमा पनि हुन्छ । फेरी आठ मार्च आएको छ र महिला हि“सा बारे फेरी चर्चा हुन थालेको छ । महिलाको समस्या हरेक राष्ट्रमा महिलाको मात्र नभएर त्यो सम्पुणर््ँ समाज र राष्ट्रकै समस्याका रुपमा देखा परेको छ । राज्यले दण्डहिनता लाई भरण्ँ पोÈण्ँ गरिरहेको खण्डमा महिला माथी हुने समस्याको समाधान उचित तरिकाले नभएमा त्यो समस्या अन्तत समाजको क्यान्सर सावित हुनसक्छ । कुनै पनि महिला आफैमा असÔम हुदैनन्, महिलालाई सधै असÔम देख्ने दृष्टिकोण्ँले नै महिलालाई जर्वजस्ती कमजोर पारिएकोछ । विभिन्न वाहानामा मुलत सामाजीक कुसंस्कार, परम्परागत धारण्ाँ, आर्थीक स्थिती र सामाजीक तथा पारिवारिक मुल्य मान्यता यी चार तत्वहरुले नै महिलालाई कमजोर बनाएको मात्र छैन कि हिसां सहन समेत बाध्य पारेको छ । नेपालको सन्दर्भमा इतिहासको खास काल खण्डमा हुने ठुलठुला आन्दोलनमा महिलाहरुको ठुलो भूमिका रहेको छ तर ईतिहासको हरेक परिवर्तन पछि लैङगीक विभेद र भेदभावको अनत्य किन हुन भने सकिरहेको छैन ? यो प्रश्नको उत्तर संभवत हाम्रौ देशका सत्ता सञ्चालन गर्ने कुनैपनि शाषक संग छैन न त यो प्रशनको जवाफ नारी अधिकारको कुरा उठाउदै सहरका आलिशान महल र पाच तारे होटेलमा सभा सेमिनार र गोष्ठी गरेर डलरको खेती गर्ने कथित महिला अधिकारकर्मी संग नै छ । मैले सबै भन्दा बढी दोसी झन् तिनै महिला अधिकार कर्मीलाई देख्छु नारि अधिकार र महिला शसक्तिकरण्ँको खोक्रा नारा अगाडि सारेर करोडौ डरल मात्रै कुम्ल्याउदै आएका छन । उनीहरुले खै कति महिलाहरु लाई कहा कसरि र कहिले शसक्त बनाए ? आजको यो आधुनिक युग सम्म आइपुग्दा नेपालको सन्दर्भमा महिला आङ्खनो घर परिवारबाट नै असुरÔीत छन । एउटा दाजुले बहिनीको र जन्म दिने बाउले नै छोरिको अस्मिता लुटेका थुप्रै उदाहरण्ँहरु हम्रा सामु छन । बैतडिकि पुजा बोहोरा जस्तै खुल्न बाकि बलत्कारका रहस्यमय घटना कति लुकेका छन् कति त्यो जो कोहिले पनि सजिलै अनुमान गर्न सकिन्छ । गत साल राजधानीमा अधिकारकर्मी र राजनीतिक पार्टी निकट महिला संगठनहरुले अन्तर्राष्ट«िय नारी दिवस मनाइरह“हेकै दिन राजविराज निवासी गुडु अन्सारीकी श्रीमती नजराना खातुनलाई दिउ“सो २ बजेतिर सुतिरहेका बेला अचानक जलाएर हत्या गर्ने प्रयास गरियो । अहिले भर्खरै मात्र काठमाडौ“मा भएको एसिट आक्रमण्ँ लगाएतका हरेक Ôेत्रमा महिलाहरुको हिंसा भएको छ । सके शारिरीक नभए मानशीक र भावनात्मक रुपमा अन्त्यमा केहि शीप नलागे महिलाहरुलाई मानशीक तनाव हुने गरी सुन्नै गाह्रौ हुने खालका फोहोर सब्द बोलेरै किन नहोस पुरुÈ हरुले महिला माथी गरिने दुव्र्यवहार दैखाएकै पाइन्छ । आम नारीलाई हेर्ने दृष्टिकोण्ँ आदिमा काल पछि विशेÈ त वर्वर युगले चिनिएको मध्ययुगिन सामन्ती मानव धर्म र त्यस धर्मले निर्माण्ँ गरेको मानव संरचनाले नै आज सम्म आइपुग्दा हरेक देश र जातिका लागि अतीतमा नमीठा घटना बनेर कालो छाप छाडेर गएका छन् । समाजले जति सुकै विकासमा फड्को मार्यो भने पनि यद्य्पी अझै हाम्रा पवित्र भनिएका धर्म ग्रन्थ र सामाजिक परम्पराले नारी लाई अपमान गर्न छाडेका छैनन् । यो वा त्यो समाज र सम्प्रदाय भन्दा पनि तत्कलिन भौगालिक परिवेश को सामाजिक संरचनाले गर्दा अझै नेपालमा नारीहµको अवस्था दयनिय नै छ । लैङगिक भेदभाव आज पनि समाजका सबै Ôेत्रमा व्याप्त छ । पुरुÈले त्यहि काम गर्दा सहि हुने महिलाले गर्दा गलत हुने संस्कार यथावत छ । महिलाहरुले जति अन्याय सहे पनि महिला सहनशील रे सहनुपर्ने रे । कति हास्यास्पद छ हाम्रौ समाजका कयौ पुरुÈ भनिने हरुको सोच । एउटी महिलाले आफुलाई जति गाह्रौ भएपनि आफुलाई धर्ती भन्दा पनि सहनशिल वनाउनु पर्ने अनि पुरुÈले चाही आप्नो कर्तब्यवाट विमुख भए पनि कसैले प्रश्न नगर्ने यो कस्तो पुरुÈ प्रधान समाज ? आखिर कति दिन चल्छ महिलामाथी यो पुरुÈ प्रधान समाजको थिचोमिचो ? एउटा महिला भएर जन्मेको मात्र कारण्ँले समाजवाट महिलाहरु कतिदिन अपहेलित भएर वाच्ने ? महिला अधिकार कर्मीहरुले महिला अधिकारमा उल्लेख्य भुमिका निर्वाह गर्न किन नसकेका ? दोÈिलाई कारवाहि र पीडितलाई न्याय दिन नसक्दा र देशमा फटाह शोÈक सामन्तहरुको विगविगी बढ्दै जादा आङ्खनो गाउ समाजमा स्वतन्त्ररुपमा काममा आवत जावतमा समेत समस्या हुदै गइरहदा राज्य मौन छ आखिर किन ? कतिपय प्रतिवेदनले नारीको अवस्था सुधार भएको देखाइरहेको छ तर आजको बिकासको तुलनामा नगन्य मात्रामा भएको सुधारले उपलब्धीको पुष्टि गर्दैन । घरदेखि, आफ्नै छरछिमेकदेखि नारीहरुप्रति विभेद र हिंसा सुरु हुदै पर अन्यत्रसम्म पलपल नारी कुनै न कुनै रुपमा हिंसाको शिकार भइरहेका छन् । पिढी जति परिवर्तन भए पनि, समाज जतिसुकै शिÔित र सभ्य कहलाइए पनि नारीप्रतिको सामाजिक सोच भने पुरानै संस्कारमा अड्केर बसेको छ । सृष्टिको उत्पत्ति भए देखि नै महिला र पुरुÈ एक रथका दुई पाग्रां र एकै सिक्काका दुई पाटा भनिएकै छ तर व्यवहारमा त्यो भनाई भन्दा नितान्त फरक छ । शून्य सहनशीलताको नारा घन्काए पनि र जति सुकै नियम र कानुनको हवाला दिए पनि समय काल र परिवेश अनुसार नारी हिंसा र अपराधहरु जस्ताका तस्तै छन् । हामा्रे समाजमा महिलाहरु जन्मैदेखि लैगिक विभेदको सिकार छन् । सानो उमेरदेखि नै समाजले छोरा र छोरीलाई भिन्न व्यवहार सिकाएको हुन्छ । बुवा, श्रीमान् वा छोरा जुनसुकै किन नहून्, महिला पुरुÈको अधीनमा रहनुपर्छ भन्ने मान्यता राख्छन् । महिलाहµ विभेदकारी सामाजिक मान्यताको अनुसरण्ँ गर्ने, घरपरिवार सञ्चालन गर्ने, बच्चा जन्माउने तथा परिवार र पुरुÈको आवश्यकता पूति गर्ने साधनका µपमा प्रयोग हु“दै आएका छन् । हाम्रो देशको संविधानमा महिला हिंसालाई दण्डनीय अपराधका µपमा परिभाÈित गरी आधारभूत मानव अधिकारको ग्यारेन्टी गरिए पनि महिलाविरुद्धको हिंसा निराकरण्ँ हुन सकिरहेको छैन । आथिर्क स्वतन्त्रता प्रदान गर्न सक्ने सामाजिक क्रियाकलापहरु पुरुÈका लागि मात्र सुरÔित छन् । निजी सम्पत्ति, पारिवारिक सङगठन तथा पुरुÈको हैकममा आधारित समाजमा महिला केवल प्राकृतिक जिम्मेवारी पूरा गर्ने हदसम्म सीमित छन् । महिला घरको काम गर्नै उपकरण्ँ र बच्चा जन्माउने मेसिनको रुपमा मात्र कतिन्जेल प्रयोग हुने ? कि त अधिकारको कुरा गर्नैले अवसर र स्थान देउ होइन भने तिम्रा खोक्रा भाÈण्ँ बन्द गर । अवका शिÔीत नारि एक कदम अगाडि बढिसकेका छन चाहे त्यो समाज लाई परिवर्तन गर्नै कार्यमा होस या देश निर्माण्ँमाकौ अभियानमा महिला कहि कतै चुकेका छैनन् र चुक्दैनन् पनि । परम्परावादी सामन्तवादी राज्य ब्यवस्थामा आधरीत नेपाली शासन व्यवस्था र पुरुसप्रधान नेपाली समाजको बनोटका कारण्ँ नेपाली महिलाहरु पुरुसको दासको रुपमा मात्र उपयोग गरिएको थियो र अझै पनि यो ब्यवस्थालाई नेपाली परम्परा भनेर लागु गरेको पाईन्छ । चुलो र चौकाको घेरावन्दीमा रहेका नेपाली महिलाहरुले इतिहास तोड्दै १० बर्Èे महान जनयूद्धमा होमिएर साहसी महिलाहरुले समाज परिबर्तनको लागी महिलाहरु सÔम छन् भन्ने इतिहास कायम गरी दिएका छन । १ ९१० मार्च ८ का दिन विश्वका केही अग्रगामी महिलाले संगठित रुपमा थालनी गरेको ऐतिहासिक प्रयासलाई सम्मान गर्दै सोही दिनको सम्झनामा प्रत्येक वर्È मार्च ८ तारिकलाई अन्तराष्ट«िय महिला दिवसको रुपमा मनाउन थालिएको हो । जनसंख्याका आधारमा विश्वमा आधा हिस्सा ओगटेका महिलाको अवस्थालाई सुधार नगरिएसम्म समाज भनै अनुसार बढ्न सक्दैन भन्ने धारण्ाँलाई यो दिवसले विश्वभर फैलाएको छ । नेपाली महिलाहरुले भने मतदान गर्ने, उम्मेदवार हुने, निर्बाचित हुन पाउने अधिकार पाए पनि राज्यका समग्र Ôेत्रमा समान र अर्थपूणर््ँ सहभागिता लगायतका सवालमा विगत ६ दशकदेखि आवाज उठाउ“दै आएका छन् । यसरी विश्वभरका नारीहरुले अन्तराष्ट«िय नारी दिवस मार्च आठको दिनलाई विभिन्न खाले घरेलु हिंसा, सामाजिक, आथिर्क, राजनैतिक, शैÔिक आदि विभिन्न Ôेत्रमा भइरहेको शोÈण्ँ, दमन, उत्पीडनको विरुद्धमा आवाज उठाउदै संघर्È गर्दै मान्दछन् । तर के वर्Èमा एक दिन दशैं तिहार चाडपर्व मनाए जस्तै गरि मनाइने यो नारि दिवसले नारिका पिडा ब्यथा र कथाहरु सम्बोधन हुन सक्लान ? एउटी नारीमाथि नै हिंसा गरेर तन र मनबाट सुन्दर नारीलाइ कुरुप बनाएर नारी दिवस लाई औपचारीकतामा मात्र सिमीत नपारौ । समाजको सानो एकाइ घर परिवार हो भने बृहत्तर एकाइ राज्य र सिंगो समाज हो । जसरी जग कमजेर रहेको घर टिक्न सक्दैन त्यसरी नै नारी र पुरुÈको एकात्मक सोच, समान व्यवहार, समान चिन्तन नभएको परिवार सफल हुन सक्दैन । आफ्नो महाभारतको लडाई आफैले लड्नको निम्ति सबै नारिहरुलेले साहस जुटाउदै र गाउदेखि सहरसम्म विभिन्न माध्यमबाट चेतना फैलाउदै गएको खण्डमा प्रत्येक बर्È मार्च आठ अन्तराष्ट«िय नारी दिवस मान्नुको औचित्य क्रमिक रुपमा साकार हुदै जाने दरिलो आधार बन्न सक्ने छ । अन्तराष्ट«िय नारी दिबसको अबसरमा सबै लाइ हादिर्क शुभकामना ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु