बिश्व

विमान दुर्घटनामा एक सय २० जनाको मृत्यु

काठमाडौं । इन्डोनेशियाको मिदान शहरस्थित रिहाइशी इलाकामा सेनाको एक परिवहन विमान खस्दा कम्तिमा एक सय २० जनाको मृत्यु भएको छ । इन्डोनेशियाका एक अधिकारीका अनुसार विमानमा एक सय २० यात्री सवार थिए ।जसमा चालक दलका १२ सदस्य थिए । अधिकारीका अनुसार विमान पूर्ण रुपमा ध्वस्त भएकाले त्यसमा सवार कोही पनि जिवित हुने सम्भावना छैन । […]

२०७२ असार १६ गते, बुधबार

चीनमा कम्युनिस्ट बन्नेको ओइरो

काठमाडौं, १५असार । विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल मानिएको चिनिया कम्युनिस्ट पार्टीका संगठित सदस्यको संख्या ८ करोड ७७ लाख ९३ हजार पुगेको छ । चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत संग्ठन बिभागले सन् २०१४ को अन्त्य सम्ममा पार्टी सदस्यता बढेर सो संख्या पुगेको जनाएको छ । यो संख्या सन् २०१३ को तुलनामा एक दशमलब ३ […]

२०७२ असार १५ गते, मंगलवार

ग्रीसमा सबै बैंक बन्द गर्ने तयारी

काठमाडौं, १४ असार । ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले मुलुकका सबै बैंक बन्द गरेर पूँजीमाथिको नियन्त्रण कायम गरिने बताएका छन् । बैंकहरुबाट एक हप्तासम्म रकम निकाल्नका साथै कामकाजमै रोक लगाइएको छ । यूरोपियन सेन्ट्रल बैंक ईसीबीले ग्रीसलाई आपतकालीन सहयोग रकम उपलब्ध गराउन नसक्ने बताएलगत्तै प्रधानमन्त्री सिप्रासले बैंक बन्द गरेर रकम निकाल्न नदिने बताएका हुन् । जुन […]

२०७२ असार १४ गते, सोमबार

वाटर पार्कमा आगलागी, दुईसय जना घाइते

काठमाडौं, १३ असार । ताइवानको वाटर पार्कमा आगलागी हुँदा दुई सयभन्दा बढी घाइते भएका छन् । राजधानी ताइपेईमा रहेको फार्मोसा वाटर पार्कमा आयोजना गरिएको कलर प्ले पार्टीका समय छरिएको रंगीबिरंगी पाउडरका कारण आगलागी भएको बुझिएको छ ।घाइते मध्ये ८० जना नराम्ररी जलेका छन् । घटना लगत्तै वाटर पार्क बन्द गरिएको छ । पार्टीमा एक हजारभन्दा […]

२०७२ असार १३ गते, आईतवार

ग्रीसले आर्थिक प्याकेज लिनेबारे जनमत संग्रह गर्ने

काठमाडौं, १२ असार । आर्थिक संकटमा फसेको ग्रीसले आफ्नो देशले पाउने आर्थिक प्याकेज लिनेबारेमा जनमत संग्रह गर्ने भएको छ प्रधानमन्त्री एलेक्सिस तिसप्रासले राहत प्याकेजबारेमा ५ जुलाईमा जनमत संग्रह गर्ने घोषणा गरेका हुन् । ग्रीक टीभीमा संबोधन गर्दै उनले दाताले तयार पारेको सम्झौताबाट यूरोपीय मूल्य र नियमको उल्लंघन भएको तथा ग्रीकका जनताले अपमान ब्यहोर्नु परेको उल्लेख […]

२०७२ असार १२ गते, शनिबार

विमान दुर्घटनामा परेका आमा र बच्चा जीवितै भेटिए

काठमाडौ, ११ असार । कोलम्बियामा ५ दिनअघि विमान दुर्घटनामा परेका आमा र बच्चा जीवितै भेटिएका छन् । त्यहाँको वायु सेनाका अनुसार जंगलमा उनीहरु फेला परेका हुन् । वायु सेनाका प्रमुखले यसलाई चमत्कारको संज्ञा दिएका छन् । उद्धारकर्ताले १८ वर्षिया मालिया नेली मुरिलो र उनको एक वर्षको बच्चा जीवितै भेटाएका हुन् । दुर्घटनास्थलबाट ५ सय मिटर […]

२०७२ असार ११ गते, शुक्रबार

फ्रान्ससग डरायो अमेरिका

काठमाडौं, १० असार । अमेरिकी राष्ट्रपति बराक ओबामाले फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओलाण्डलाई आइन्दा आफ्नो देशले फ्रान्सको जासूसी नगर्ने आश्वासन दिएका छन् । अमेरिकाले आफू र आफ्ना दुई पूर्ववर्तीको जासूसी गरेको खुलेपछि क्रूद्ध बनेका फ्रान्सेली राष्ट्रपति ओलाण्डलाई टेलिफोन गर्दै ओबामाले अब आफ्नो देशले जासुसी नगर्ने आश्वास दिएका हुन । ओबामाले आफूहरुले जासूसी नगरेको र नगर्ने पनि […]

२०७२ असार १० गते, बिहीबार

गर्मीका कारण८ सयको ज्यान गयो

काठमाडौं, ९ असार । पाकिस्तानमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । कराँचीमा मात्र मर्नेको संख्या ७ सय ८० पुगेको छ । गर्मीले बढी प्रभावित दक्षिणी सिन्ध प्रान्तका विभिन्न स्थानामा ३० भन्दा बढीको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय टेलिभिजनले जनाएको छ । कराँचीको तापक्रम ४५ डिग्रिसेल्सियस पुगेको छ । अत्यधिक गर्मीका कारण […]

२०७२ असार ९ गते, बुधबार

नक्सलवादीहरुद्वारा रेलमा बिस्फोट

काठमाडौं, ९ असार । भारतको झारखण्डमा नक्सलवादीहरुले रेलमा बिस्फोट गराएका छन् । झारखण्डस्थित लातेहार जिल्लामा रहेको रेल वे स्टेशनमा बिस्फोट गराई रेलका डिब्बा उडाउँदा भएको मानवीय क्षतिको बिवरण प्राप्त भएको छैन भने रेल वे सेवा प्रभावित बनेको छ । भारतीय सुरक्षाकर्मी र भारतीय माओवादीबीच पलामु जिल्लामा भएको दोहोरो भिडन्तपछि थुपै्र माओवादी कार्यकर्ता पक्राउ परेको बदला […]

२०७२ असार ९ गते, बुधबार

हब्सीहरुमाथिको भेदभाव रातारात मेटाउन सकिदैन : ओबामा

काठमाडौं, ८ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो देश अझै पनि नश्लवादबाट मुक्त हुन नसकेको स्विकारेका छन् । एक रेडियोलाई अन्तरवार्ता दिँदै राष्ट्रपति ओबामाले खासगरी हब्सीहरुमाथि यस्तो भेदभाव कायमै रहेको उल्लेख गरेका हुन् । यो खुल्लमखुल्ला भेदभावको विषय नभएको भन्दै उनले दुई तीन सय वर्षदेखि कायम रहेको विभेद रातारात मेटाउन नसकिने पनि बताए । […]

२०७२ असार ८ गते, मंगलवार