पर्यटन

लुम्बिनीमा सडक खाना महोत्सव गरिदै

भैरहवा,१६ पुस। ‘लुम्बिनी जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔं’ भन्ने मूल नाराकासाथ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो सडक खाना महोत्सव आजबाट सुरु हुँदैछ ।अग्रेजी नयाँ वर्ष तथा क्रिमशसको अवसरमा डिसेम्वर ३१ र जनवरी १ का दिन सडक खाना महोत्सव लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसन र सिद्धार्थ होटल एशोसियसन (साटा)ले गरेका हुन् । गत वर्षबाट लुम्बिनी सडक […]

२०७० पुष १६ गते, मंगलवार

भक्तपुरमा वसन्तपुर दरबारको भग्नावशेष भेटियो

भक्तपुर,१५ पुस – विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको ऐतिहासिक प्राचीन वसन्तपुर दरबारको भग्नावशेष भेटिएको छ । मल्लकालीन राजा जगतप्रकाश मल्लका पालामा निर्मित दरबार १९९० सालको भूकम्पले पूर्णरूपमा भग्नावशेषमा परिणत गरेको थियो ।सम्बन्धित निकायले सक्रियता देखाउने हो भने उक्त भग्नावशेषलाई दरबारको स्वरूप दिन सकिने विज्ञहरूले बताएका छन् । ‘दरबार भएको जग्गामा अहिले पनि कुनै भौतिक […]

२०७० पुष १५ गते, सोमबार

लोभालाग्दो खुम्जुङ भ्याली

काठमाडौँ । सगरमाथाको प्रवेशद्वारका नामले चिनिएको नाम्चे बजारबाट थोरै तर नाकै ठोक्किने उकालो चढेपछि नेपालकै उचाइमा रहेको स्याङ्बोचे विमानस्थल पुगिन्छ । स्याङ्बोचेबाट नेपालकै एक मात्र याक विकास फार्मको अवलोकन गर्दै खुम्जुङ उपत्यका -भ्याली) पुगिन्छ । खुम्जुङ भ्याली, खुन्दे तथा फोर्च पर्वतारोहीका गाउँ हुन् । सुन्दर, मनोरम अनि जोकोहीलाई मोहनी लगाउँछ खुम्जुङले । चिसो सिरेटोमा सिउसिउ […]

२०७० पुष १३ गते, शनिबार

रक क्लाइम्बिङमा रमाउँदै पर्यटक

काठमाडौँ । कहालीलाग्दो भीरमा डोरीको सहायतामा चट्टान आरोहण गरिने खेलको नाम हो रक क्लाइम्बिङ । आत्मबल दह्रो, साहसी र निडर व्यक्तिले मात्रै चट्टानमा आरोहण गर्न सक्छन् तर पनि उक्त खेल खेल्नका लागि तनहुँको बन्दीपुर-६ विमलनगरस्थित चुन पहरो स्वदेशी तथा बाहृय पर्यटकहरूको आकर्षाको केन्द्रविन्दु बनेको छ । विसं २०६४ साउन ९ गतेबाट सिद्धगुफा विकास समितिले सो […]

२०७० पुष १३ गते, शनिबार

पोखराका सबै उडान रद्द

पोखरा, ११ पुष – खराब मौसमका कारण पोखरा विमानस्थलबाट आजपनि कुनै उडान हुन सकेको छैन ।आकाशमा बाक्लो हुस्सु र बादल लागेपछि, पोखराबाट काठमाडौं तथा जोमसोमका लागि तय भएका बुधबारका सबै उडान रद्द भएका थिए । मौसममा सुधार नआएपछि, विहीबारपनि उडान हुने सम्भावना अत्यन्तै कम रहेको पोखरा विमानस्थलका प्रशासन अधिकृत काशिनाथ पौडेलले जानकारी दिए ।उडान नभएपछि, […]

२०७० पुष ११ गते, बिहीबार

पुस १६ मा ठमेल सडक महोत्सव

काठमाडौं, १०पुस – ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष सन् २०१४ को आगमनका अवसरमा ठमेल क्षेत्रमा यही पुस १६ गते (डिसेम्बर ३१) ‘पर्यटन सडक महोत्सव’ आयोजना गरिने भएको छ ।महोत्सवमा आन्तरिक तथा बाहय पर्यटकका लागि विविध सांस्कृतिक कार्यक्रम, विभिन्न परिकारका खाद्यान्न, पहिरन प्रदर्शनी तथा बिक्रीका लागि राखिने ठमेल पर्यटन विकास परिषदद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । […]

२०७० पुष १० गते, बुधबार

सौराहामा पर्यटकलाई २५ प्रतिशत छुट

काठमाडौ, ९ पुस । पर्यटनका लागि बेमौस भएकाले चितवन सौराहाका व्यवसायीहरुले पर्यटकलाई २५ प्रतिशतसम्म छुटको प्याकेजको घोषणा गरेका छन् । पर्यटनका लागि बेमौसमको रुपमा चिनिने अहिले चितवनको सौराहामा पर्यटक आकर्षित गर्न स्थानीय व्यवसायीहरुले २५ प्रतिशतसम्मको छुट प्याकेजका कार्यक्रमहरु ल्याएका हुन् ।उनीहरुले यो समयमा सौराहामा पर्यटक कम आउने भएकाले आएका पर्यटकको बसाइँलाई लम्ब्याउन विशेष छुटको व्यवस्था […]

२०७० पुष ९ गते, मंगलवार

पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न ‘हेरिटेज वाक’

काठमाडौं, ५ पुस । काठमाडौंमा रहेका पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यसहित भोलि शनिबार ‘हेरिटेज वाक’ अयोजना हुने भएको छ । सभासद नविन्द्रराज जोशीको पहलमा गणेशमान सिंह अध्ययन प्रतिष्ठान, काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा हेरिटेज वाक आयोजना गर्न लागेका हुन् ।वसन्तपुर डवलीबाट साढे बजे शुरु हुने हेरिटेज वाक हनुमानढोका, काल भैरव, महेन्द्रेश्वर भगवान […]

२०७० पुष ५ गते, शुक्रबार

पर्यटकीय गाउँलाइ प्लास्टिक मुक्त बनाइदै

काठमाडौं, ३ पुस । म्याग्दीका पर्यटकीय गाउँलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियान सुरु भएको छ ।दीर्घकालसम्म मानव स्वास्थ्य र वातावरणलाई प्रभाव पार्ने भएकाले स्थानीय पर्यटन व्यवसायीको अग्रसरतामा नागी, टिकोट, खिवाङ, शिख, घार, पाउद्धार र नारच्याङ गाउँ प्लास्टिकमुक्त क्षेत्र बनाइएका हुन् । साथै अन्नपूर्ण–धौलागिरि सामुदायिक इको पदमार्गअन्तर्गत पर्ने पर्वतको बाँसखर्क र डाँडाकटेरी गाउँलाई पनि प्लास्टिकमुक्त क्षेत्र बनाइएको […]

२०७० पुष ३ गते, बुधबार

चिनियाँ पर्यटक मृत फेला

भक्तपुर , २८ मंसिर । नगरकोटको होटल भ्यु प्वाइन्टमा दुई चिनियाँ पर्यटक मृत अवस्थामा भेटिएका छन् । चिनियाँ पर्यटकको टोलीमै आएका पर्यटकमध्ये ५५ वर्षीय चिन डन मिस्टर एर र ६२ वर्षीय साइ हङ्युन मिस्टर एर एउटै कोठामा मृत अवस्थामा फेला परेका हुन् । गएराति खाना खाएर एउटै कोठामा सुतेका ती पर्यटक बिहान अबेरसम्म नउठेपछि होटल […]

२०७० मंसिर २८ गते, शुक्रबार