पर्यटन

पर्यटकीय गन्तव्य बन्दै बाँके राष्ट्रिय निकुञ्ज

काठमाडौँ । बाँके राष्ट्रिय निकुञ्ज पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै गएको छ । देशकै कान्छो निकुञ्जका रूपमा ०६७ साल असार २८ गते पाटे बाघ संरक्षणका लागि विस्तारका लागि स्थापना भएको यो निकुञ्जमा दर्जनौं पर्यटन आकर्षण केन्द्रहरू निर्माण गरिएका छन् । अन्य पर्यटकीय गन्तव्य अझै निर्माणको चरणमा छन् । कुल ५५० वर्ग किलोमिटर क्षेत्रफल रहेका निकुञ्ज […]

२०७२ कार्तिक १९ गते, बिहीबार

पर्यटन प्रवद्र्धनका लागि ‘जे’ टू ‘जे’ अवधारणा सार्वजनिक

काठमाडौँ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘जे’ टू ‘जे’ अर्थात् जर्नालिष्ट टू जर्नालिष्ट सम्मेलनको अवधारणा सार्वजनिक गरिएको छ । भूकम्पपछिको पर्यटन प्रवद्र्धनका लागि पर्यटन पत्रकार सङ्घ (जाट–नेपाल) ले यस्तो अवधारणा ल्याएको हो । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सङ्घका उपाध्यक्ष शिव श्रेष्ठले व्यापार प्रवद्र्धनका लागि […]

२०७२ कार्तिक १७ गते, मंगलवार

गुरुङ सांस्कृतिक संग्रहालय संकटमा

काठमाडौँ । ताप्लेजुङ सदरमुकाममा रहेका गुरुङ समुदायका महिलाहरूले पर्यटन प्रवद्र्धनलाई टेवा पु¥याउने उद्देश्यले स्थापना गरेको गुरुङ सांस्कृतिक संग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । कार्यालय व्यवस्थापन र कर्मचारी खर्च जुटाउन नसक्दा संग्रहालय संकटमा परेको छ । स्थानीय महिलाहरूले विभिन्न निकायबाट सहयोग जुटाई करिब १० लाख रूपयाँको सहयोगमा २०६२ सालमा संग्रहालय स्थापना गरेका थिए […]

२०७२ कार्तिक १४ गते, शनिबार

धौलागिरि आइसफल पदमार्ग तयार

काठमाडौं, ११ कार्तिक । सडक सञ्जाल विस्तारसँगै विस्थापित वनेको बेनी–जोमसोम पदमार्गको वैकल्पिक रुटको रुपमा पहिचान गरिएको ‘धौलागिरि आइसफल पदमार्ग’ तयार भएको छ । म्याग्दीका विभिन्न नौ गाविसको उच्च पहाडी र हिमाली क्षेत्रलाई समेटेर मुस्ताङ जोड्ने पदयात्रा अर्न्तगत विभिन्न स्थानमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, दोबा, भुरुङ तातोपानी, दाना, […]

२०७२ कार्तिक ११ गते, बुधबार

धनगढी–काठमाडौँ हवाई सेवा सुरु

काठमाडाैँ । नेपाल वायु सेवा निगमले धनगढी–काठमाडौँ हवाई सेवा सुरु गरेको छ । जहाज अभावका कारण धनगढी–काठमाडौँ हवाई सेवा नियमित गर्न नसकिरहेको निगमले केही दिनअघिदेखि हप्तामा चार दिन आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार हवाई सेवा सुरु गरेको हो । जहाज नभएकाले धनगढी–काठमाडौँको हवाई सेवा नियमित बनाउन भने कहिलेकाहीँ समस्या हुने गरेको निगमको धनगढीस्थित कार्यालयका प्रमुख […]

२०७२ कार्तिक १० गते, मंगलवार

तलेजुको वाहन सेतो घोडाको मृत्युसँगै जात्रा प्रभावित

काठमाडौ, ९ कात्तिक । तलेजु भवानीको वाहन सेतो घोडाको मृत्यु भएपछि जात्रा प्रभावित हुने भएको छ । चालीस वर्ष उमेरको उक्त घोडा विगत ३६ वर्षदेखि भक्तपुरको तलेजुमा तलेजुको वाहनका रुपमा रहँदै आएको घोडा आइतबार मरेको थियो । नवदुर्गामध्येको प्रमुख देवी मानिने तलेजु भवानीको वाहन सेतो घोडालाई विजयादशमीको राति वर्षमा एक दिन चन्द्रमासको गतिअनुसार तलेजु र […]

२०७२ कार्तिक ९ गते, सोमबार

आजदेखि बाह्रवर्षे नाच सुरु

काठमाडौं , ६ कार्तिक । आजदेखि बाह्रवर्षे नाच सुरु भएको छ । राजा निवास मल्लका पालादेखि कीर्तिपुरमा सुरु भएको सो नाच ११ महिनासम्म चल्छ । नाच टोल टोलमा आलोपालो गरी देखाइन्छ । अष्टमातृका, महालक्ष्मीलगायत ११देवदेवीका मुकुन्डो लगाएर सो नाच नाचिन्छ । नगरवासीलाई सुरक्षित गराउन यो नाच सुरु गरिएको नृत्यगुरु राजकुमार मालीले बताए । अस्त्र परित्याग […]

२०७२ कार्तिक ६ गते, शुक्रबार

आज तलेजु मन्दिर सर्बसाधारणको लागि खुल्ला

काठमाडौं, ५ कात्तिक । हरेक वर्ष महानवमीको दिन मात्रै खुल्ने तलेजु मन्दिर आजपनि खुला हुदैछ । महानवमीको अवसरमा खुल्ला गरिने उपत्यकाको तीनै तलेजु भवानीको मन्दिरआज सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिएको छ । सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसंग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीका अनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट […]

२०७२ कार्तिक ५ गते, बिहीबार

महोत्तरीमा भूत मेला सुरु

काठमाडौं , १ कात्तिक । महोत्तरीको सोनामाई मन्दिरमा आजदेखि ‘भूत मेला’ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी (दसैँको पाँचौ दिन) को दिनदेखि महोत्तरीको सोनामाई गाविसमा अवस्थित प्राचीन सोनामाई भगवतीको मन्दिरको प्राङ्गणमा भूतप्रेतबाट पीडित रहेकालाई मन्त्रविधिद्वारा सो मेलामा उपचार गर्ने गरिन्छ । वर्षभरिमा भूतप्रेत लाग्ने जस्ता समस्याबाट पीडितहरु माताको मन्दिरमा आएर धाँमीझाक्रीबाट झारफुक […]

२०७२ कार्तिक १ गते, आईतवार

टानको अध्यक्षमा रिजाल

काठमाडौं, २९ असोज । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डेलाई ७९ मतले पराजित गर्दै चन्द्रप्रसाद रिजाल विजयी भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार रिजालले ४ सय ११ र पाण्डेले ३ सय ३२ मत प्राप्त गरे । रिजाल समूह १७ मध्ये १५ स्थानमा विजयी भएको छ । पाण्डे समूहबाट कोषाध्यक्ष र एक […]

२०७२ आश्विन २९ गते, शुक्रबार