राजनीति

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौ। नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बस्दैछ ।पोलिटब्युरो चयनपछि बस्न लागेको बैठकमा पार्टीको भावी कार्ययोजना, कार्यविभाजनका विषयमा छलफल हुनेछ ।बैठकमा छलफलका लागि लिखित प्रतिवेदन तयार नगरिए पनि अध्यक्ष केपी शर्मा ओलीले बुँदागत प्रस्ताव पेश गर्ने एमालेले जनाएको छ । सहमतिका आधारमा पोलिटब्युरो र स्थायी समिति चयन गरिएपनि केही […]

२०७१ पुष १ गते, मंगलवार

आज मकवानपुर बन्द

काठमाडौ । दश कक्षा पास भएकालाई मात्र लाईसेन्स दिने सरकारी निर्णयको विरोधमा नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ विरोध उत्रिएको छ । उसले सरकारी निर्णयको विरोधमा मकवानपुर बन्द आह्वान गरेको छ । मजदुरहरुले सोमबार बजार सबै खुल्ला रहन दिने र गाडी मात्र चल्न नदिने बताएका छन् । तर बन्दको प्रभाव भने सामान्य परेको […]

२०७१ मंसिर २९ गते, सोमबार

सन्चारमन्त्री विरुद्ध विकास समितिमा निवेदन दर्ता

काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले सूचना तथा सन्चार मन्त्रीको निरंकुश शैलीको विरुद्धमा व्यवस्थापिका संसद अन्तर्गत पर्ने विकास समितिको निवेदन दर्ता गराएका छन् । आइतवार कार्कीले सो समितिमा आफनो निवेदन दर्ता गराएका छन् । बाबुराम सरकारको पालामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त भएका कार्की शुशिल कोइरालाको नेतृत्वमा गठन भएको सरकार लगत्तै सूचना […]

२०७१ मंसिर २९ गते, सोमबार

एमाओवादी केन्द्रिय समितिको बैठक बिहान ११ बजेदेखि

काठमाडौ । एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक आजबाट बस्न लागेको छ ।पार्टीय कार्यालय पेरिसडाडाँमा बिहान ११ बजेदेखि बैठक सुरु हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयापे । बैठकमा पार्टीको आगामी रणनीति, आन्तरिक व्यवस्थापनका विषयमा छलफल हुन लागेको छ । केन्द्रिय समितिको बैठक अघि स्थायी समितिको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […]

२०७१ मंसिर २८ गते, आईतवार

एमाले पोलिटब्यूरोको निर्वाचन गर्दै

काठमाडौ । लामो समयदेखिको पार्टीको विधान विवाद टुंगिएपछि एमालेमा स्थायी समिति र पोलिटब्यूरो चयनको लागि बाटो खुलेको छ । ५ महिनादेखि जारी विधान विवाद हिजो टुंगिएपछि एमालेले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई सर्वसम्मत हुने गरी सदस्यहरुको नाम चयन गर्न जिम्मा दिइएको छ ।एमालेको पोलिटब्यूरोमा पूर्णतर्फ २३ र वैकल्पिकतर्फ १५ सदस्य हुने प्रावधान […]

२०७१ मंसिर २७ गते, शनिबार

राजदूत रे को हस्तक्षेप

काठमाडौ । बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर नजिकै हालै भारतीय राजदूत रञ्जीत रेसहितको टोलीले बोधिवृक्ष रोपेको विषयमा विवाद सिर्जना भएको छ ।लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने युनेस्को र पुरातत्व विभागद्वारा अति जोखिमयुक्त घोषणा गरिएको संरक्षित क्षेत्रमा कुनैपनि वृक्ष रोप्न नपाइने प्रावधान छ ।भारतीय राजदूत रञ्जीत रेसहितको टोलीले विश्वसम्पदा सूचीमा रहेको पुरातात्विक हिसाबले अति जोखिमयुक्त […]

२०७१ मंसिर २६ गते, शुक्रबार

सार्वजनिक खरिदमा ब्यापक अनियमितता

काठमाडौ – महालेखा परीक्षकको वाषिर्क प्रतिवेदनले सबैभन्दा बढी बेरुजु विकास निर्माणका लागि गरिने सार्वजनिक खरिदमा संलग्न निकायको देखाएको छ महालेखाको २०७० को प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६९/०७० मा कुल बेरुजुको २२ प्रतिशत -करिब ६ अर्ब ५९ करोड रुपैयाँ) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छ। सार्वजनिक खरिदसँग सम्बन्धित अर्को ठूलो निकाय स्थानीय विकास मन्त्रालयको ४ अर्ब २४ […]

२०७१ मंसिर २६ गते, शुक्रबार

झडपमा मन्त्रीको मृत्यु

काठमाडौं । इजरायली सैनिकसँगको झडपमा प्यालेस्टाइनका एक मन्त्रीको ज्यान गएको छ । इजरायल र प्यालेस्टाइको सीमा क्षेत्र वेस्ट बैंकमा प्रदर्शन भैरहेका क्रममा अश्रुँ ग्याँस लागेर मन्त्री जियाद अबु इएनको ज्यान गएको हो । तर यसबारे फरकफरक टिप्पणी आएका छन् । अश्रुग्याँस लागेर स्वास्थ्यमा जटिलता आएको प्यालेस्टाइनी चिकित्सकले बताएका छन् । तर प्रत्यक्षदर्शीले भने मन्त्री इएनलाई […]

२०७१ मंसिर २५ गते, बिहीबार

एमाले केन्द्रीय कमिटिको बैठक जारी

काठमाडौ, २५ मंसिर। आन्तरिक विवाद मिलाउ एमाले केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ । स्थायी समिति, पोलिटब्युरोको चुनाव त्यसका लागि गर्ने सहमतिका विषयमा छलफल हुनेछ । बिहान केन्द्रीय समितिको बैठक अघि पदाधिकारी बैठक बस्नेछ । हिजो र अस्तिका बैठक अध्यक्ष केपी शर्मा ओलीकहो मन्तब्यमा समिति रहेकाले आज एजेण्डामा प्रवेश गर्ने नेताहरुले बताएका छन् । केन्द्रीय […]

२०७१ मंसिर २५ गते, बिहीबार

पर्वतमा बैद्य माओबादी रित्तै

काठमाडौं । नेकपा-माओबादी बिभाजित बनेपछि पर्वत जिल्ला कमिटीका सबैजसो नेताहरु नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादी मा लागेका छन । मोहन बैद्य नेतृत्वको नेकपा-माओबादी पर्वतको २९ सदस्यीय जिल्ला कमिटीका २१ जना जिल्लाका नेताहरु नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादी मा लागेका हुन । बैद्य नेतृत्वको नेकपा-माओबादीमा जम्मा २ जना मात्रै रहेका छन भने ६ जना […]

२०७१ मंसिर २४ गते, बुधबार