राजनीति

लोकमानलाई महाअभियोग लगाउन माग

काठमाडौँ, २१ असार । सामाजिक संजालमा सक्रिय युवाहरुले अख्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाउन माग गर्दै नेकपा एमालेको केन्द्रिय पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठ मार्फत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई बुझाइएको हो । कार्यक्रममा एमाले केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको पनि […]

२०७३ असार २१ गते, मंगलवार

परिवार दलको महाधिवेशन शूरु

काठमाण्डौ, २१ असार। ‛असल परिवारः समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्रः हाम्रो मूल मन्त्र’ भन्ने नारा सहित नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको छ । महाधिवेशन उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अधिबेसनलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले आगामी एक वर्षभित्र मुलुकको सङ्क्रमणकालीन अवस्था समाप्त […]

२०७३ असार २१ गते, मंगलवार

मापदण्डविपरीतका ग्यास उद्योग खारेज हुने

काठमाडौं, २१ असार । उपभोक्ताको ज्यानसँग खेलवाड हुने गरी मापदण्ड विपरीत सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरिएको छ । नेपाल आयल निगमले यस सम्बन्धी नीति बनाउन सुरु गरेको छ । सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरे खारेज गर्नेसम्मको नीति ल्याउने तयारी सरकारले गरेको हो […]

२०७३ असार २१ गते, मंगलवार

तत्काल सरकार परिवर्तन सम्भव छैन : बिजुक्छें

काठमाडौ, २० असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले तत्काल सरकार परिवर्तन सम्भव नभएको बताएका छन । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम उनले वर्तमान प्रधानमन्त्रीसँग गोली भरिएको बन्दुक भएको र यहि सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद बिघटन गरि निर्वाचनमा जान सक्ने बताएका हुन् । वर्तमान सरकारले स्थानिय निकायको निर्वाचनसम्म आफ्नो […]

२०७३ असार २० गते, सोमबार

कृषि व्यवसाय राष्ट्र निर्माणको आधार – उपराष्ट्रपति

काठमाडौँ, २० असार । उपराष्ट्रपति नन्द बहाद्र पुनले नेपालको मुहार परिवर्तन गर्नका लागि युवाको कृषिमा सहभागीता अनिवार्य रहेको बताएका च्न । फोर एच नेपालद्धारा आयोजना गरिएको प्रथम युवा कृषि उद्यम सम्मेलनलाई सम्बोधन गर्दै उनले भने कृषि र व्यवसाय समृद्ध नेपाल निर्माणका लागि अपरिहार्य रहेको छ । यसलाई अगाडि बढाउन सरकारले उचित कार्यक्रमहरु ल्याउनु आवश्यक रहेको […]

२०७३ असार २० गते, सोमबार

संसदीय सुनुवाइ बिहिबारबाट

काठमाडौँ, २० असार । संसदीय सुनुवाइ विशेष समितिले असार २३ गतेदेखि संवैधानिक निकायमा प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइ गर्नेगरी प्रारम्भिक कार्यतालिका तयार पारेको छ । समिति सचिवालयले तयार पारेको कार्यतालिका आउँदो मङ्गलबारको समिति बैठकमा पेस हुनेछ । सचिवालयले तयार पारेको कार्यतालिका अनुसार सुनुवाइ प्रक्रिया अगाडि बढे आउँदो बिहीबार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस डा. अयोधिप्रसाद यादवको सिफारिसमा […]

२०७३ असार २० गते, सोमबार

सत्तागठबन्धनमा खटपट

काठमाडौ, १९ असार । एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ । यसअघि झन्डै भत्किसकेको दुई दलको गठबन्धन वैशाख तेस्रो साता भएको सहमतिपछि जोगिएको थियो । सरकार गठनका क्रममा दुई दलबीच आठबुँदे र वैशाखमा नौबुँदे लिखित सहमति भएको थियो। बजेट पारित भएसँगै […]

२०७३ असार १९ गते, आईतवार

भारतका राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गर्ने संकेत

काठमाडौं, १८ असार । भारतीय विदेश मन्त्रालयले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुन सक्ने संकेत गरेको छ । भ्रमण गराउन चाहने मुलुकको गृहकार्यमा नै भ्रमण निर्धारण हुने बुझाइ भारतीय विदेश मन्त्रालयको छ । नेपाल र भारतबीच उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि आफूहरू सधैं खुला रहेको मन्त्रालयको भनाइ छ । विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा […]

२०७३ असार १८ गते, शनिबार

मोर्चा वार्ताका लागि सकारात्मक

. काठमाडौँ, १८ असार । आन्दोलनरत सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले सरकारले वातावरण बनाए तत्कालै वार्तामा बस्न सकिने विचार व्यक्त गर्नुभएको छ । नेपाल बार एसोसिएसनले गठन गरेको सरकार र आन्दोलरत दलबीचको वार्ता सहजीकरण समितिसँगको छलफलमा शुक्रबार उपस्थित गठबन्धन र मोर्चाका नेताले सरकार नै वार्ताप्रति गम्भीर नभएको बताए । सङ्घीय गठबन्धनका संयोजक […]

२०७३ असार १८ गते, शनिबार

सुशासन तथा अनुगमन समितिको बैठक स्थगित

काठमाडौं,१७ असार । व्यवस्थापिका–संसदको सुशासन तथा अनुगमन समितिको आजको बैठक स्थगित भएको छ । पूर्वविशिष्ट सरकारी पदाधिकारीहरुको सेवा–सुविधाबारे छलफल गर्नबैठक बोलाइएको थियो । समितिका सदस्यहरुको उपस्थित न्यून भएपछि शुक्रबार बैठक बस्दै नबसी स्थगित भएका हो । सुशासन तथा अनुगमन समितिअन्तर्गत्को उपसमितिले पदाधिकारीहरुले आवश्यकताभन्दा बढी सुविधा लिएको र त्यसलले राज्यकोषको दुरुपयोग भएको निष्कर्ष निकाल्दै समितिलाई प्रतिवेदन […]

२०७३ असार १७ गते, शुक्रबार