विचार

माओवादी केन्द्र : पतितहरुको गठजोड – हस्तवहादुर केसी

बिभाजित माओवादी आन्दोलनलाई एकीकृत गर्ने नाममा ३०७३ जेठ ६ गते नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बनेको छ । नेपाली क्रान्तिका निम्ति बिभाजित माओवादी आन्दोलनलाई एकताबद्ध गर्न जरुरी थियो । बिभिन्न समूहमा छितरिएका माओवादी कार्यकर्ताहरुको चाहना माओवादी आन्दोलनलाई एकताबद्ध गर्नु पर्छ भन्ने रहेको थियो र यो चाहना बाँकी नै छ । नेपाली नयाँ जनवादी […]

२०७३ जेष्ठ ८ गते, शनिबार

वर्तमान राष्ट्रिय परिस्थिति र एकिकृत तराई–मधेश जनजागरण अभियान – ओम प्रकाश पुन

आज देशमा प्रतिक्रान्ति भएको छ । महान जनयुद्घ, जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धिहरु समाप्त पारिएको छ । माओवादी, आदीवासी÷जनजाती र मधेशी संग भए गरेका सम्पूर्ण सहमतिहरुलाई उल्ट्याएर एकलौटी दलाल संसदीय ब्यबस्था लाद्ने काम भएको छ । यतिबेला सत्तासंचालकहरुको दलालीकरण र असक्षमताका कारण देशको स्वाधिनता निकै खतरामा परिरहेको छ । बैदेशिक हस्तक्षेप बढेर गएको छ । […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

बादललाई खुल्लापत्र – तपाई आफै कल्पना गर्नुस, तपाईंको इतिहास कस्तो होला ?

क. बादल निरन्तर बगिरहेको नदिलाइ आफ्नो निश्चित यात्राको न त चिन्ता हुन्छ न त उसको बाटो काडेतारले बारिएको हुन्छ । निश्चलतामा उसले आफ्नो गन्तव्य लाई निरन्तर बढाउने सड्ढल्प लिएर आफ्नो समुद्री सतहको यात्रालाइ इमान्दारी पुर्बक सङ्लो मनले मन्ध मुस्कान को साथ बहकिदै तैरिनु उसको असल रुप मानिन्छ । तर डर यतिबेला हुन्छ जब बादलले चारैतिर […]

२०७३ जेष्ठ ५ गते, बुधबार

आलोचना र समर्थनको ठोस मापदण्ड हुनु पर्छ – भरत दाहाल

आलोचना र समर्थनको ठोस मापदण्ड हुनु पर्छ । देशको आन्तरीक प्रशासन, विकास निर्माण र कुशासनका विषयमा केपी ओली सरकारको जति आलोचना गरे पनि हुन्छ । सरकारको रक्षा कबचका रुपमा पपुलिष्ट कुरा मात्र गरेर देशको दीर्घकालिन विकासको योजनालाई ओझेलमा पार्ने नियतको पनि समर्थन गर्नु हुँदैन । तर जहाँसम्म हस्तक्षेपकारी विदेशी शक्तिहरुको मनोबल उठाउने र तिनीहरुको कृपा […]

२०७३ जेष्ठ ५ गते, बुधबार

क्रान्तिकारी अभियान कसैले रोकेर रोकिन्न – पुष्पगोपाल श्रेष्ठ

“कसैले पनि ‘एकता’ को लागि हुने हल्लाबाट आफुलाई भ्रममा पानुहुदैँन । जस्ले प्राय ती शब्दलाई आफ्नो ओठमा ल्याइरहन्छ, सबैभन्दा बढी तिनीहरु नै फुतपरस्त हुन्छन् सबैभन्दा बढी सङकिर्णतावादी र सबैभन्दा झगडालु र धोकेबाजहरुले नै प्रायः एकताको लागि सबैभन्दा बढी जोड दिन्छन् ।” क.फेडरिख एङगेल्स यसो भन्नुहुन्थ्यो । वास्तविक यथार्थता त यहि नै हो, दसौं हजार वीर […]

२०७३ जेष्ठ ५ गते, बुधबार

मूख्य समस्यालार्इ धुरीमा राखेर दृष्टिकाेण बनाउनु पर्छ – भरत दाहाल

अान्दाेलनका मूल्य मान्यताहरू हुन्छन्, त्यसकाे अाैचित्यलार्इ हेर्ने मापदण्ड हुन्छ। अंशकाे झगडा पर्याे भन्दैमा बाबुकाे हत्या गरेर सम्पत्ति हत्याउने प्रयास कुनै पनि काेणबाट उचित हुँदैन। नेपालकाे संकटका सूत्रधार विदेशी शक्तिहरू हुन् भन्ने तथ्य कसैले लुकाएर लुक्न सक्ने अवस्थामा छैन। साम्राज्यवादीहरूकाे अभिष्ट के हाे भन्ने वास्तविकता पनि रहस्यकाे विषय रहेकाे छैन। नेपालकाे गाेलचक्करकाे कारण वैदेशीक हस्तक्षेप हाे। […]

२०७३ जेष्ठ ३ गते, सोमबार

काङ्ग्रेसको चरित्र माथिको प्रश्न – पृथीछक बुढा

२०४६ साल देखि ७३ सालसम्मको यो २७ बर्षको प्रजातान्त्रिक इतिहासमा २१ पटक सरकार फेरिएको छ । २२ पटक फेरिने सम्भाब्यता थियो, अचेल हल्ला भने केही मन्थर भएको छ । अन्तिमको यो हल्ला पनि आफुलाई नेपालको एक मात्र सच्चा प्रजातन्त्र दल भन्न रुचाउने नेपाली काङ्ग्रेसकै देन हो । उसैको कारणबाट बजारमा हल्ला फैलिएको हो । चतुर […]

२०७३ जेष्ठ ३ गते, सोमबार

देशलाई द्वन्द्वमा नफसाऊ

सत्तासीन राजनीतिक दलहरु देशमा संविधान जारी भएको र अब कार्यान्वयन गरेर देशलाई शान्ति र अग्रगमनतिर लैजाने उद्घोष गरिरहेका छन् । तर, उनीहरुको बोली र व्यवहार ठीक विपरीत छ । यही सरकारमा रहेका उपप्रधानमन्त्री र मन्त्रीहरु देश संघीयतामा जान नसक्ने, धर्मनिरपेक्ष हुन नसक्नेजस्ता अनेकौँ विषयमा संविधान विपरीत अभिव्यक्ति दिँदै हिँडिरहेका छन् । सत्तासीन दल र नेताहरुको […]

२०७३ जेष्ठ २ गते, आईतवार

प्रचण्डलाई खुल्लापत्र – ‘के भनेर म तिमीसँग एकताको हात मिलाउ !

प्रचण्डजी सलाम !! अहिले म ब्यस्त समयको बाबजुद सानो सन्देशमूलक पत्र कोर्दै छु । प्रचण्डजी आजभोलि त खुब लाजिम्पाटको बाहिर मूल ढोकामा एकताको हाट बजार लागेको छ रे म सोच्दै छु एकताको हाटबजारमा पनि उस्तै–उस्तै पात्रको जमघट रहेछ । फुर्सदको समय निकालेर अखबारका पाना पल्टाउने गर्छु । र, देख्छु मणि थापा, मातृकाप्रसाद यादब, रामबहादुर थापा […]

२०७३ जेष्ठ १ गते, शनिबार

नेपालीहरूकाे अहिलेकाे लडार्इं नयाँ संभावनाकाे महान सूचक हाे – भरत दाहाल

भारतीय र पश्चिमा एजेन्टहरूले अब कान लुकाएर हिंड्नु पर्ने समय अाएकाे छ। खाएकाे लतबभत्ता र कमिशनकाे ऋण चुक्ता गर्न देश विरूद्ध बाेल्नु पर्ने बाध्यता नेपालीहरूकाे व्यापक निन्दा र भण्डाफाेरपछि जालि भाषामा सफार्इ दिनु पर्ने बाध्यता बन्दै गएकाे छ। याे नेपालीहरूमा उठ्दै अाएकाे देशभक्तिपूर्ण चेतनाकाे परिणाम हाे । अारजुका जुम्रा मारेर र घैंटेकाे रखवारी गरेर टाइसुट […]

२०७३ बैशाख ३० गते, बिहीबार