बिज्ञान तथा प्रबिधि

युट्युबले शुल्क लिने

१५ कार्तिक। गुगगलको भिडियो सेयरिङ साइट युट्युबले सन् २०१४ देखि आफ्नो सेवामा शुल्क लाग्ने व्यवस्था गर्न लागेको छ। संगीत सदस्यता सेवामार्फत् युट्युबले गीत सुनेको,भिडियो हेरेको पैसा तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो। युट्युबमा बानी परिसकेकाहरुले ‘पे गेट’ मा गएर क्रेडिट कार्ड वा पेपालबाट पैसा तिर्न सिस्टम युट्युबले बनाएको छ।पैसा तिरेपछि प्रयोगकर्ताले म्युजिक मेम्बरसीप सर्भिसको प्लान छान्न […]

२०७० कार्तिक १७ गते, आईतवार

मानिसको टाउको नै प्रयारोपणको तयारी

मानिसको शरीरका अंगहरु प्रयारोपण गरिएको सुन्नमा आउँछ । प्रायः मिर्गौला प्रत्यारोपण, मुटुमा भल्भ प्रत्यारोपण गरिन्छ । तर, चिकित्सा विज्ञानले अविश्वसनीय लाग्ने प्रत्यारोपण सम्भव बनाउने जमर्को गर्दैछ । हो, मानिसको टाउको नै प्रत्यारोपण गरिने तयारी भैरहेको छ । यसका लागि हेभन÷जेमिनी कोड नामबाट एक परियोजना संचालित छ । जसले दुई वर्ष भित्र स्पाइनल कोर्डसँग सम्बन्ध राख्ने […]

२०७० कार्तिक १६ गते, शनिबार

माइक्रोम्याक्सका नया स्मार्टफोन बजारमा

काठमाडौं, १० कात्तिक। भारतीय मोबाइल उत्पादक कम्पनी माइक्रोम्याक्सका दूई नयाँ स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । कम्पनीको ‘क्यानभास टु प्लस’ र ‘क्यानभास फन’ मोडल नेपाल भित्रिएका हुन् । नेपालमा माइक्रोम्याक्सका स्मार्टफोनहरु मुरारका Micromax-Canvas-2अर्गनाइजेशनले बिक्री वितरण गर्दै आएको छ ।‘क्यानभास टु’ प्लसमा एन्ड्रोइड जेलिबिन अपरेटिङ सिस्टम रहेको छ । यसमा १.२ गिगाहर्ज कोर प्रोसेसर, ५ इन्चको […]

२०७० कार्तिक १० गते, आईतवार

फेसबुकको खेति स्मरण शक्तिलाई क्षति

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’को लत बसेको छ भने आजैबाट होसियार हुनुस् । फेसबुकमा सधैं झुम्मिनुले तपाईंको स्मरण शक्तिलाई क्षति पुग्न सक्छ । यति मात्रै भए त हुन्थ्यो नि, तपाईंलाई यसको लतले हिन्दी चलचित्र गजनीको आमिर खान बनाउन सक्छ । फेसबुकमा तपाईं या आफ्ना साथीहरुको वालमा कुनै सन्देश पोस्ट गरिएको हर्ेनु हुन्छ वा लाइक गर्नुहुन्छ […]

२०७० कार्तिक ९ गते, शनिबार

अहिलेसम्मको सबैभन्दा पातलो र हलुका ‘आइप्याड एयर’

काठमाडौं,६ कात्तिक। एप्पलले अहिलेसम्मको सबैभन्दा पातलो र हल्का संस्करण आइप्याड एयर बजारमा ल्याएको छ । एप्पलको यो फुल साइज ट्याबलेट्सको श्रेणीमा सबैभन्दा हलुका डिभाइस हो ।करिव साडे ९ इन्च (९.७ इन्च)को यो ट्याबलेट ०.३ इन्च मोटो छ र उसको तौल ०.४५ किलोग्राम छ । आइप्याड एयरमा ए ७ चिप लगाइएको छ, जुन आइफोन ५ एसमा […]

२०७० कार्तिक ६ गते, बुधबार

विद्युतीय सवारी नीति ल्याइदै

काठमाडौँ, २२ असोज । सरकारले सहरी व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन वातावरणअनुकूल सवारी साधन सञ्चालनका लागि चाँडै नेपालको सहरी रणनीति र विद्युतीय सवारी नीति ल्याउने भएको छ ।विश्व बसोबास दिवस–२०७० का उपलक्ष्यमा विभिन्न गैरसरकारी संस्थाको समन्वयमा सहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको ‘सहरी आवागमन’ विषयको कार्याशालामा भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास […]

२०७० आश्विन २२ गते, मंगलवार

भाषा अनुवाद गर्ने चस्मा

काठमाडौं, १८ असोज –जापानको एनटीटी डोकोमो कम्पनीले कुनै पनि भाषालाई अनुवाद गर्ने चस्माको निमार्ण गरेको छ । जुन चस्माले एक अपरिचित शब्दको एक सूचीलाई अनुवाद गर्न सक्छ । एनटीटी डोकोमो कम्पनीका अनुसार उसको यो इन्टेलीजेन्ट चस्माले कुनै पनि अपरिचित शब्दको अनुवादित छवि पेश गर्न सक्छ ।यो चस्मा देख्नुका साथ साथै आभासी चित्रलाई पनि हेरफेर गर्न […]

२०७० आश्विन १८ गते, शुक्रबार

अन्तरिक्ष स्टेशन बनाउने चीनको तयारी

१३ असोज । चीनले एक दशकभित्र पहिलो अन्तरिक्ष स्टेसन बनाउने लक्ष्य राखेको छ । तल्लो पृथ्वीको अक्षमा स्थापना गरिन लागिएको सो स्टेसनले छोटो मिसनका लागि ६ ओटा र लामो मिसनका लागि तीनओटा चालक दलका सदस्यलाई राख्न सक्नेछ ।यसको डिजाइन तीनओटा क्याप्सुलबाट बनेको बताइन्छ । कार्गे भेसलसहित एउटा प्रमुख मोड्युललाई दुईओटा प्रयोगशालाहरूसँग जोडिएको छ । सन् […]

२०७० आश्विन १३ गते, आईतवार

मोबाइल बिगार्ने एप्लिकेसनहरू

काठमाडौँ । जुन प्रकारको मोबाइल फोन प्रयोग गरे पनि विभिन्न प्रकारको एप्लिकेसन डाउनलोड गर्ने गरिन्छ । सहजता र रमाइलोका लागि प्रयोग गरिने यी मोबाइल एप्लिकेसनका कारण छिटो मोबाइलको ब्याट्री सकिनुका साथै ब्याट्री पनि छिटो ब्रि्रन्छ । इन्टरनेट टेक्नोलोजीसम्बन्धी जानकारी दिने वेवसाइट क्यासेबलका अनुसार हाम्रो मोबाइलको ब्याट्री प्रमुख गरेर नौवटा एप्लिकेसनका कारण ब्रि्रन्छ । मोबाइलको ब्याट्री […]

२०७० आश्विन १२ गते, शनिबार

अब सपनालाई पनि भिडियो रेकर्ड गर्न मिल्ने

काठमाडौँ । तपाईंले लेखिएका कथाको चलचित्र हर्नुहुन्छ । टिभीमा मनपर्ने धारावाहिक हर्र्नहुन्छ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि तपाईंले देख्नुभएको सपना स्त्रिmनमा हर्ेन सम्भव हुन्छ – हो, तपाईं आफ्नो सपनालाई स्त्रिmनमा चलचित्र हेरेझैँ हर्ेन सक्नुहुन्छ । यो कुनै चमत्कारभन्दा कम छैन । जापानी वैज्ञानिकहरुले मानव मस्तिष्कको अवचेतन अवस्था न्रि्रामा देखिएका सपनामा घुसपैठ गर्न […]

२०७० आश्विन ५ गते, शनिबार