मुख्य समाचार

हामी बद्लियौं भने मात्र नेपाल बद्लिने हो – पोष्टबहादुर बोगटी ‘दिवाकर’, मुख्य सचेतक , नेकपा माओवादी

० नेकपा माओवादीको सरकारविरोधीहरूको चक्रब्यूहमा फस्यो भन्छन् नि ? स्वाभाविकैरूपमा यो समाज रूपान्तरणको आन्दोलन अथवा परिवर्तनको आन्दोलनले थुप्रै प्रकारका आँधीबेहरीहरू थुप्रै प्रकारका चक्रब्यूहहरू थुप्र्रै प्रकारका भुमरीहरूको पार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ, त्यसकारण अहिले जुन खालको वातारण हामीले देखिराखेका छौँ, त्यसलाई अन्यथाको रूपमा हामीले लिएका छैनौँ किनभन्दा यो समाज विकासको प्रक्रियामा अग्रगामी सोच र पश्चगामी सोचबीचको […]

२०७१ भाद्र ३० गते, सोमबार

सनकको भरमा गरेको कारबाही मान्य छैन : शर्मा

काठमाडौँ । नेकपा माओवादीका केन्द्रिय सदस्य अनिल शर्मा ‘बिरही’ले महासचिव रामबहादुर थापा बादलले सनकको भरमा विज्ञप्ती निकालेर आँफुलाई कारबाही गरेको बताएका छन् । केन्द्रिय समितिको निर्णय बिना निकालिएको विज्ञप्तीमा हस्ताक्षर समेत नभएको भन्दै उनले महासचिवको विज्ञप्ती किर्ते जस्तो देखिएको बताए । आज सिनर्जी एफएमको कार्यक्रम संबादमा कुराकानी गर्दै केन्द्रिय सदस्य बिरहीले अबैध रुपमा निकालिएको विज्ञप्तीलाई […]

२०७१ भाद्र २४ गते, मंगलवार

केन्द्रीय सदस्य शर्मा निलम्बित भएका छैनन् : विप्लव

काठमाडौँ ।नेकपा–माओवादीका महासचिव रामबहादुर थापाको केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय आधिकारिक नभएको बताइएको छ ।केही दिन पहिले चितवन जिल्ला पार्टी कार्यालयको विषयलाई लिएर केन्द्रीय सदस्य अनिल शर्माले प्रेस वक्तव्यमार्फत पार्टी नेतृत्वलाई आरोप लगाएको भन्दै कारबाही गरिएको महासचिव रामबहादुर थापाले विज्ञप्तिमार्फत जनाएका थिए । तर माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले […]

२०७१ भाद्र २४ गते, मंगलवार

विघटनको संघारमा संविधानसभा

काठमाडौँ । नेकपा-माओवादीको मागबमोजिम सत्तासीन नेपाली काँग्रेस, एमाले र एमाओवादी राष्ट्रिय राजनीतिक सभा गर्न तयार भएका छन् । राजनीतिक सभा आयोजना हुने भएपछि नेकपा-माओवादी नेतृत्वको ३३ दलले बहिष्कार गर्दागर्दै निर्वाचन भएर गठन भएको संविधानसभाले अन्ततः विघटनको मार्ग समातेको छ । माओवादीले यो संविधानसभालाई नमान्ने भन्दै कथित संविधानसभाको खारेजी र गोलमेच सम्मेलनको माग गर्दै आएको थियो […]

२०७१ भाद्र २२ गते, आईतवार

अन्तत गोलमेच सम्मेलन भएरै छाड्ने

काठमाडौ । संविधान निर्माणमा नेकपा- माओबादीलाइ समाबेस गराउन प्रमुख तीन दल ‘राजनीतिक सभा’ बोलाउन तयार भएका छन् । प्रमुख तीन दलबीच संविधानसभा चुनाव बहिस्कार गरेका दलहरुलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन ‘राजनीतिक सभा’ बोलाउने अनौपचारिक समझदारी भइसकेको छ । यद्यपि त्यसको मोडालिटीमाथिको विवाद अझै टुंगिएको छैन । माओवादीले सर्वपक्षीय राजनीतिक सभा भने पनि प्रमुख दलहरु […]

२०७१ भाद्र १६ गते, सोमबार

पिडिए बिरुद्ध दश वाम

काठमाडौँ । नेकपा–माओवादीलगायतका १० वाम पार्टीका नेताले भारतीय कम्पनी जिएमआरसँग गर्न लागिएको परियोजना विकास सम्झौता(पिडिए) मुलुकको हितमा नरहेको भन्दै विरोध गरेका छन् ।राजधानीमा आयोजित अन्तक्र्रियामा आन्तरिकरुपमा नै निर्माण गर्न सकिने र असाध्यै सस्तो आयोजना भारतीय कम्पनीलाई दिन खोज्नु गलत भएको उनीहरुको भनाइ छ । कार्यक्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले जिएमआरसँग गर्ने भनिएको पिडिए कुनै पनि […]

२०७१ भाद्र १५ गते, आईतवार

प्रचण्ड बाबुरामबीच भाले भिडन्त

काठमाडौँ । एकीकृत नेकपा माओवादी पार्टीभत्रको विवाद समाधानको उपाय खोज्दैमा हैरान भएको छ । शिर्षनेतालाई पार्टी झगडा मिलाउने बिन्दु खोज्दै ठिक्क छ भने पार्टीार्यकर्ता नेताको झगडा हेदाहेर्दै दिक्क भएका छन् । कहिले परोक्ष त कहिले प्रत्यक्ष रूपमा देखिने एमाओवादीभित्रको विवाद अहिले फेरी छताछुल्ल भएको छ । भट्टर्राई पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटि गठन जोडतोडले गर्ने […]

२०७१ भाद्र १४ गते, शनिबार

सर्वपक्षीय सभा गर्न माओवादीको आग्रह

काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रधानमन्त्री सुशील कोइरालासंग आज अपरान्ह भएको भेटवार्तामा सर्वपक्षीय सभा गर्न माग गरेका छन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो ।भेटवार्तामा नेकपा –माओवादीका तर्फबाट अध्यक्ष किरण र देवगुरुङ्ग सहितका नेता थिए भने प्रधानमन्त्रीका साथमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल उपस्थित थिए ।भेटवार्ता संविधान निर्माणका विषयमा केन्द्रित भएको थियो […]

२०७१ भाद्र १० गते, मंगलवार

यो संविधानसभाबाट बनेको संविधान मान्य हुदैन : किरण

काठमाडौँ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले यो संविधानसभाबाट बनेको संविधान आफ्नो पार्टीलाई मान्य नहुने भन्दै आन्दोलनमा जाने बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै किरणले संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिकसभाको माग प्रति दलहरुले अटेर गरेमा आन्दोलनमा जाने चेतावनी दिएका हुन् । संविधानसभाबाट जनताको संविधान नबन्ने, राष्ट्रिय स्वाधीनता खतरामा पर्ने […]

२०७१ भाद्र १० गते, मंगलवार

हामीलाई पाखा लगाए संविधान बन्दैन : किरण

काठमाडौँ । नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादीलाई पाखा लगाएर नयाँ संविधान बन्न नसक्ने बताएका छन् । नेकपा–माओवादी म्याग्दीले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नयाँ राष्ट्रिय सहमति गरेर जनताको संविधान बनाउने प्रक्रियाको थालनी गरिनुपर्ने बताए । माओवादीको सहमतिविना संविधान बनाए आफूहरुलाई मान्य नहुने बताउँदै अध्यक्ष वैद्यले भने ‘हाम्रो कुराको सुनुवाई भएको छैन अब […]

२०७१ भाद्र ७ गते, शनिबार