स्वास्थ्य / शिक्षा

जहाँ चिकित्सकले मदिरा सेवनका लागि सिफारिस गर्छन्

काठमाडौँ । भारतीय राज्य गुजरातमा ६१ हजार ३ सय ५३ जना यस्ता ‘विरामी’ छन्, जसको रोग मदिरा सेवन गरेर मात्र निको हुन्छ । त्यसैले राज्य सरकारको प्रोहिबिशन एण्ड एक्साइज विभागले उनीहरूलाई मदिरा सेवन गर्ने हेल्थ परमिट उपलव्ध गराएको छ । गुजरातमा सन् १९६० देखि मदिरामाथि प्रतिबन्ध छ । तैपनि त्यहाँ ६० हजारभन्दा बढी यस्ता मानिस […]

२०७२ मंसिर १९ गते, शनिबार

एसएलसी परीक्षा चैत्तको अन्तिम साता

काठमाडाै‌,१८ मंसिर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ । गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सार्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले परीक्षा नियन्त्रण […]

२०७२ मंसिर १८ गते, शुक्रबार

भरतपुरमा डेंगु सार्ने लामखुट्टे अत्यधिक

काठमाडौ, १७ मंसिर । चितवनको भरतपुरका ५७४ घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा फेला परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले हालै गरेको ‘लार्भा खोज र नष्ट गर’ अभियानका क्रममा २३ हजार ९३० घरघुरी मध्ये ५७४ घरमा डेंगु पोजिटिभ पाईएको हो । यहाँ कुल २३ हजार ९३० घरका ६० हजार ७२३ वटा भाँडामा स्वयंसेवकहरु […]

२०७२ मंसिर १७ गते, बिहीबार

आज विश्व एड्स दिवस

काठमाडौ, १५ मंसिर । आज डिसेम्बर १ विश्व एड्स दिवस, प्रत्येक वर्ष डिसेम्बर १ तारिखका दिन विश्वभर मनाइने एड्स दिवस नेपालमा पनि मनाउने गरिएको छ । यस वर्ष एड्सविरुद्धको विश्व अभियानअन्तर्गत ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने नाराका साथ आज एड्स दिवस मनाईदैछ । दिवसको अवसरमा सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले […]

२०७२ मंसिर १५ गते, मंगलवार

आठ महिना बितिसक्दा पनि विद्यार्थीको हातमा किताब पुगेन

काठमाण्डौ ,१३ मंसिर । जाजरकोटको साल्मा गाविसमा रहेको एक विद्यालयमा आठ महिनासम्म पनि पाठ्यपुस्तक नहुँदा विद्यार्थी मर्कामा परेका छन् । दुर्गम साल्मा गाविसको इन्द्रज्योति माध्यमिक विद्यालयमा आठ महिना बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । उक्त विद्यालयमा कक्षा ८ मा अध्यनरत १५० र कक्षा १० मा १२० जना अध्ययनरत छात्रछात्राले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् […]

२०७२ मंसिर १३ गते, आईतवार

रक्तश्राव रोक्न प्रयोग गरिने औषधीको देशैभर अभाव

काठमाडौ १२ मंसिर । सुत्केरी भएपछि हुनसक्ने सम्भावित रक्तश्राव रोक्न प्रयोग गरिने औषधि अक्सिटोसिनको देशैभर अभाव देखिएको छ । केही समय भित्रमा औषधी आपूर्ति हुन नसके मुलुकभर अक्सिटोसिनको अभाव भएर उपचारमा समस्या देखिने बताइएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखका अनुसार केही समयअघि राष्ट्रसंघीय नियोग युएनएफपिएले दिएको करिब १० हजार भाइल औषधि पनि […]

२०७२ मंसिर १२ गते, शनिबार

९ गाडी औषधि भित्रियो

काठमाडौं , ९ मंसिर । गएराति १० बजेसम्म रुपन्देहीको बेलहिया नाकाबाट ९ गाडी औषधि नेपाल भित्रिएको छ । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार ९ गाडी औषधि नेपाल भित्रिएको छ । यसैगरी खाद्यान्न बोकेका ८० ट्रक नेपाल भित्रिएको भएपनि इन्धन बोकेका एउटा पनि गाडी नभित्रिएका प्रहरीले जनाएको छ । सीमापारी भारतीय भूमिमा ९७ वटा इन्धन बोकेका […]

२०७२ मंसिर ९ गते, बुधबार

अत्यावश्यक औषधि भित्रिन थाल्यो

काठमाडौं, ८ मंसिर । नेपाल औषधि व्यावसायी संघले हवाई मार्ग हुँदै अत्यावश्यक औषधि भित्रिन थालेको बताएको छ । सोमबार मात्रै डेढ करोड रुपैयाँ बराबरको औषधि काठमाडौं ल्याइएको संघले जनाएको छ । संघका अनुसार रक्तचाप, मधुमेह, इन्सुलिन लगायत अत्यावश्यक औषधि काठमाडौं भित्रिएका छन् । यी औषधि भारतको हैदरावादबाट ल्याइएको हो । औषधिको अभाव चर्किएका बेला विमानबाट […]

२०७२ मंसिर ८ गते, मंगलवार

प्रधानमन्त्रीसँग संस्कृति विश्वविद्यालयको माग

काठमाडौँ, ५ मङ्सिर । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटी नेपालका सम्पूर्ण भाषा, साहित्यिक विधा, गीतसङ्गीत, चलचित्र, नाटक, ललितकला, लोकसाहित्य, संस्कृति आदिको विकास, विस्तार र समुन्नयनका लागि योजनाबद्ध रूपमा कार्यक्रम ल्याउन आग्रह गरेको छ । प्रधानमन्त्री ओली प्रमुख संरक्षक रहेको मदन भण्डारी फाउन्डेसन अन्तर्गतको प्रतिष्ठानका अध्यक्ष डा […]

२०७२ मंसिर ५ गते, शनिबार

मातृ मृत्युदर आधाले घट्यो

काठमाडौ , ३ मंसिर । दी ल्यान्सेट जर्नलमा छापिएको विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार सन् २०१५ मा विश्वमा गर्भवती तथा ६ हप्ता सम्मका सुत्केरीहरुमध्ये ३ लाख ३ हजार महिलाको ज्यान गएको छ । जबकी सन् १९९० मा यो संख्या ५ लाख ३२ हजार थियो । पछिल्लो २५ वर्षमा विश्वमा गर्भवती तथा सुत्केरी महिलाहरुको मृत्युको दर […]

२०७२ मंसिर ३ गते, बिहीबार