सुन तोलाको ९३ हजार १ सय

२०७७ माघ ८ गते, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य आज ९३ हजार १ सय तोलामा निर्धारण गरिएको व्यवसायी महासंघले जनाएको छ। छापावाल सुनको मूल्य बुधबार ९२ हजार ५ सय रुपैयाँ थियो। महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ। तेजावी सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँ थियो। आज चाँदी तोलामा १२ सय ७५ मा कारोबार भइरहेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार